बैशाख २६, २०८१, बुधबार

न्युज कारखाना,   भदौ ३१, २०७८
एमालेका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा 'बादल'ले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् । बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे । 'चरम अन्तरसंघर्षबाट पुँजीवादी,...


न्युज कारखाना,   भदौ ३१, २०७८
देश आज बिहीबारदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपश्चात६० दिन पुगेर निष्क्रिय भएको र वर्तमान सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधबार राति१२ बजेदेखि बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा...

न्युज कारखाना,   भदौ ३१, २०७८
केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन् । प्रतिनिधिसभा बैठकबाट अनुमोदन नभएको र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन हुन नसक्दा देश खर्च गर्न नसक्ने अवस्थामा पुगेको हो...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
संखुवासभाको मादी नगरपालिका- १ उम्लिङका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्याको अभियोगमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की पक्राउ परेको भनेर आएका खबरको प्रहरीले खण्डन गरेकोछ । विभिन्न संचार माध्यममा तेजबहादुर कार्कीका परिवारको सामूहिक हत्याको अभियोगमा पक्राउ परेका लोकबहादुर...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
संसद्मा पेस भएका १० वटा महत्त्वपूर्ण अध्यादेश बुधबारदेखि निष्क्रिय भएका छन् । दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि ३ साउनमापेस भएका १५ वटा अध्यादेशमध्ये १० वटा अध्यादेश निष्क्रिय भएका हुन् । संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ विचार बनेको छ अस्थिरता, गाली माहात्म्य, आफूलाई उन्नत क्रान्तिकारी र अरूलाई राष्ट्रघाती, गद्दार र दलाल देख्ने दृष्टिदोष । बुधवार बुटवलमा आयोजित पार्टीको भेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरे यो सरकार हो कि बुख्याँचा ?...

न्युज कारखाना,   भदौ ३०, २०७८
नेकपा एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा आआफ्नो दाबी गरेपछि नेता, कार्यकर्ता अन्योलमा परेका छन् ।नेता, कार्यकर्तामाकसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । रावल र भट्ट दुवै सुदूरपश्चिम आएर आफू नै इन्चार्ज भएको दाबी गरे,जसका कारण...

न्युज कारखाना,   भदौ ३०, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् । पोष्टबहादुर बोगटीको ७औँस्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलिक बढी नै लगाव देखिएको...

एजेन्सी,   भदौ ३०, २०७८
बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घुस दिएको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनमा सो खुलासा भएको हो । सन् २०१३ मा मुगावेको जानु-पीएफ पार्टीलाई ५ लाख डलर प्रदान गर्ने वार्तामा ब्रिटिसअमेरिकन टोब्याको (व्याट) संलग्न रहेको...

न्युज कारखाना,   भदौ ३०, २०७८
रमेश सुवेदी गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का कारण फुटबलप्रेमीमा एक प्रकारको रौनक थियो । केही युरोपेली खेलाडीका साथ नेपाली खेलाडीहरू फरक खेल प्रदर्शन गरिरहेका थिए ।तत्कालै सरकारले लकडाउन घोषणा गर्यो। एनएसएलको पहिलो चरण...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
एएफसी महिला एसिया कप, २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ ।गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारदेखि३६ हजार ५०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाले प्रतिकित्ता न्यूनतम एकहजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्न लागेको हो । यसमा न्यूनतम ५०१ रुपैयाँ भाउमा लगानीकर्ताले न्यूनतम १०० कित्ता...

न्युज कारखाना,   भदौ ३०, २०७८
मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुधबाररातिदेखिनिष्क्रिय हुने भएपछि 'बजेट होलिडे'तर्फ देश अघि बढेको हो । प्रतिस्थापन विधेयकमाथि छलफल गर्न संसद् बैठक ४ असोजमा बोलाइएको छ...

न्युज कारखाना,   भदौ ३०, २०७८
नेकपा एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५-१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदै छ । एमालेले बुधबार दिउँसो सामाजिक संजालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
संसदीय व्यवस्थामा सामान्यतः जनताका आवाज जनप्रतिनिधिमार्फत संसद्मा अभिव्यक्त हुने गर्दछन् । जनताको पिर मर्का, समस्या र अप्ठ्यारा पनि संसद्मा नै पोखिन्छन् । सबै जनताको आवाज सत्तासम्म पुर्याउने पहुँच नहुने भएकाले नै जनप्रतिनिधिले सत्तालाई जनताका आवाज सुनाउनुपर्ने हो । तर नेपालको...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
एरोस्पेस कम्पनी स्पेस एक्सका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनाढ्य बन्न पुगेका छन् । विश्वका अर्बपतिहरूको अनुगमन गर्ने ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मंगलबार मस्कको सम्पत्ति २०१ अर्ब डलर पुगेको छ । मस्क इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला मोटरका संचालक...