बैशाख २६, २०८१, बुधबार

न्युज कारखाना,   भदौ २८, २०७८
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्न एमालेअध्यक्ष केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।१४ जना सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवैपक्षलाई आज बोलाएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा...


न्युज कारखाना,   भदौ २७, २०७८
मन्त्रिपरिषद् विस्तार थप केही दिन लम्बिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल भए पनि अझै केही दिन मन्त्रिपरिषद् विस्तार नगर्न नेताहरूबीच सहमति भएको...

न्युज कारखाना,   भदौ २७, २०७८
मादी नगरपालिका-१ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् । आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् ।...

न्युज कारखाना,   भदौ २७, २०७८
रमेश सुवेदी दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको...

न्युज कारखाना,   भदौ २७, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनका लागि ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रत्यक्ष र समानुपातिक गरी ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चुनिँदै छन् । यसपालि प्रत्यक्षतर्फ २ हजार...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश र एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ११ रुपैयाँ २७ पैसा समायोजन गरेको हो । नेप्सेले अघिल्लो...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
संसद बैठकबारे रणनीति बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठक बिहान १० बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि...

न्युज कारखाना,   भदौ २७, २०७८
गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका- १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानकालागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिनसम्म सामूहिक हत्यामा संलग्न...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
आजभन्दा ठीक २० वर्षअघि अर्थात सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्डट्रेड सेन्टर र रक्षामन्त्रालय मुख्यालय पेन्टागनमा आतंकवादी हमला भएको थियो । जसलाई सेप्टेम्बर ११ को घटनाका रुपमा चिनिन्छ । यी २० वर्षमा विश्व राजनीतिमा मात्रै नभएर अमेरिकी राजनीतिमा पनि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्नेनाराबाजीका बीच विधेयक प्रस्तुत गरेका छन् । शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन । रौतहटको फरहदवा बमकाण्डकाघाइतेलाई जिउँदै इटाभट्टामा लगेर मारेको अभियोगमा आलमलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि जेल पठाएको थियो । यसविरुद्ध उनी सर्वोच्च पुगेका हुन्...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रतिनिधिसभा बैठकले ३ वटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकले आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन विधेयक, २०७८ पारित गरेको हो । एमाले सांसदहरूको नाराबाजी भइरहँदा यीविधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत...

न्युज कारखाना,   भदौ २५, २०७८
प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरिरहेका छन् । सोही क्रममा सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले...

न्युज कारखाना,   भदौ २५, २०७८
रमेश सुवेदी पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दामिडिया र दर्शक नै अचम्भित थिए । उपस्थित सबैले...

न्युज कारखाना,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ । एमालेका सांसदहरूउठेर अवरोध गरेका हुन् । अवरोधका क्रममा बैठकमा बोल्दै एमाले राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले माधव नेपालसहित एमालेले कारबाही गरेका १४ जनालाई सांसदको रूपमा ग्रहण नगर्ने र गल्तीका लागि प्रतिनिधिसभाका...

न्युज कारखाना,   भदौ २५, २०७८
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेवशाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेर गरेर आफूलाई प्राधिकरणमै पुनर्वहाली...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेसगरेको छ । गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेसगरेका थिए । अध्यादेश पेसगर्दा एमालेका सांसदहरूउठेर विरोध जनाएका थिए । दल विभाजन अध्यादेश पेसपछि कार्यसूचीमा रहेको...