बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ ।सत्ता गठबन्धनको शीर्षनेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...


लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
प्रतिमा सिलवाल चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षका हुनुहुन्थ्यो । त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ । कृष्ण अहिले ५० वर्षका हुनुभयो तर कृष्णलाई लाग्छ- घटनाको घाउ अझै आलै छ । पीडा जस्तो थियो,...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएकामा आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेर असार समान्न्तभित्र...

एजेन्सी,   जेठ २३, २०७९
उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले ८ वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सो कार्य उत्तर कोरियाको आक्रमणविरुद्ध भएको दक्षिण कोरियाली सेनालाई उद्धृतगर्दै योनहाप समाचार संस्थाले जनाएको छ । उत्तर कोरियाले छोटो...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
स्थानीय तहको निर्वाचनमा पहिलेबाट दोस्रो दलमा झरेको नेकपा एमालेले हारका विभिन्न कारणहरु मध्ये अन्तर्घात एक भएको निश्कर्ष निकाल्दै कारबाहीको डण्डा बर्साउन थालिएकोछ । अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुले अन्तर्घातलाई हारको पहिलो कारण बताउँदै आएपनि एमालेमा एक वर्षअघि...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ। साहित्यिक पत्रकार संघद्वारा जेठ २२ गते आयोजित एक विशेष साहित्यिक समारोहमा सर्जक शेखर ढुंगेलको नयाँ कथा कृति'जात' को लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवसरमा कुलपति...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ । हरियो वन, नेपालको धनभन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७९ साल जेठ २२ गते आइतबारको दिन कालिका पार्क,...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ।नेपाल अडिटर्स एसोसिएसनको छैठौं राष्ट्रिय महाधिवेशनकेदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेकाे छ । नेपाल अडिटर्स एसोसिएसन(अडान) को छैठौं राष्ट्रिय महाधिवेशन काठमाण्डौको एभरेष्ट होटलमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' द्वारा उद्घाटन गर्नु भएको थियाे। उपराष्ट्रपति नन्दबहादुर पुन...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु हेरफेर गर्ने भएको छ । एकीकृत समाजवादीले आइतबार साँझ नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। पार्टीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो। पार्टी अध्यक्ष माधवकुमार...

एजेन्सी,   जेठ २२, २०७९
३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रुचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा नाइटी इन्फिनिटी कार्यक्रम हुन लागेको छ, जसमा नेपाली गायकहरूस्वप्न सुमन, ओएसिस थापा, एकदेव...

एजेन्सी,   जेठ २२, २०७९
बंगलादेशको चटगाउँशहर नजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौँघाइते भएका छन् । सीताकुण्डशहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विस्फोट भएको थियो । डिपोमा रहेका केही कन्टेनरमा रासायनिक पदार्थ...

एजेन्सी,   जेठ २२, २०७९
बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म जवानको टिजर सार्वजनिक गरे । शाहरुखको यस फिल्मको निर्देशन दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ । फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
सुन-चाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युत्गृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् शनिबार मध्यराति १२ बजेदेखि निर्यात सुरु गरेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा...

एजेन्सी,   जेठ २२, २०७९
उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सिउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । ४ वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत परिणाम हात पार्न नसकेपछि नेकपा (एकीकृत समाजवादी) समीक्षामा जुटेको छ । स्थानीय तहमा नेकपा एकीकृत समाजवादीले २० वटा पालिकामा प्रमुख/अध्यक्ष र २४ उपप्रमुख/उपाध्यक्षमा जित हात पार्न सफल भएको थियो । कतिपय...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ।नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार पार्टी कार्यालय आलोक नगरमा स्थानीय तह चुनावको समीक्षाका लागि बसेको सचिवालय बैठकले ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाउने निर्णय...