बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका...
लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौँ । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको यस क्षेत्रका विज्ञहरुको धारणा छ । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तिको चुनौतीसम्बन्धी कार्यक्रमका सहभागी विज्ञहरुले वन व्यवस्थापनको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
कर्णाली । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम बदर गर्दै सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा नै फर्काइदिएपछि तीन वर्षभन्दा लामो समयदेखि नेपाली राजनीतिमा रहेको समीकरणमा ठुलै फेरबदल आएको छ । संसद्मा रहेको पहिलो ठुलो दल नेकपा...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
सर्लाही । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
झापा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताउनुभएको छ । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
ललितपुर । ललितपुर महानगरपालिका१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ । रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नुभएकामा सर्वसम्मतिले पारित भएको हो । दिवंगत सांसदको...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन २०७७ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो । समायोजनामा...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
ललितपुर । विस्तारको क्रममा रहेको इमाडोललामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा अहिले सानागाउँ...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काठमाडौँ । ३ जेठ, २०७५ मा बल्खुस्थित एमालेको पार्टी कार्यालय परिसरमा रहेको जननेता मदन भण्डारीको सालिकअघि र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अणुबमलेसमेत मार्न नसक्ने जिन्को प्रजातिको बिरुवा रोपेर एसियाकै तेस्रो ठुलो कम्युनिस्ट पार्टी...