बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न/नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उहाँले कुनै पनि...


लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा ओली समूहले फागुन २८ गते गरेको निर्णयले पार्टी विभाजनतर्फ लगेको बताएको छ । नेपाल समूहले भोलि र पर्सि राजधानीमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजना गरेको...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
पोखरा । उपभोक्ता अधिकारका बारेमा सशक्त कानून भए पनि त्यसको कार्यान्वयन भने फितलो भएको पोखरामा आयोजित एक कार्यक्रमा सहभागीले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उपभोक्ता मञ्च गण्डकीद्वारा सोमबार पोखरामा आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीले नीति, नियम र...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
तनहुँ । तनहुँको भीमाद नगरपालिका९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुग्नुभयो । त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उहाँलाई स्वास्थ्यकर्मीले कोभिशिल्ड लगाइदिए । खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा उहाँले आधा घण्टा...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
महोत्तरी । मिथिला माध्यमिकी यात्राका सहभागी आज चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरेका छन् । तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा रात्रिविश्राम गरेका यात्री आज चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम शुरु भएको हो...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
पाल्पा । पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका४ को बरडाँडामा पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको छ । नगरपालिकाको सहयोगमा बहुवर्षीय योजनाअनुरुप करिब ५० फिट अग्लो ९चार तलाको०...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
सुर्खेत । विश्वव्यापी सिद्धान्तलाई मूल आधार बनाएर अब कर्णालीमा पहुँचयुक्त संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा हामीलाई पनि समावेश गर परियोजनाअन्तर्गत दुई दिनसम्म सञ्चालन भएको पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्तसम्बन्धी...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
ललितपुर । नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीतिलाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
काठमाडौँ , काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
काठमाडौँ । २५ कात्तिकमा नेकपा स्थायी कमिटीको बैठकपछि २०७७ चैत्र २ गते सोमबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीकेपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच पहिलो पटक औपचारिक भेटघाट र छलफल भयो । यो चार महिनामा नेपालको राजनीतिमा धेरै उतारचढावहरू...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि आज यहाँ तीन आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालू आर्थिक...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
भक्तपुर ।सामाजिक सेवा र खेलकूदको विकास गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसका एक नेताले तीन करोड खर्चिएर व्यवसाय शुरु गर्नुभएको छ । लामो समय खेलकूदसँगै राजनीतिमा सक्रिय हुनुभएका मध्यपुर थिमि नगरपालिका३ कौशलटार नेपाली कांग्रेसका युवानेता एवं खेलाडी अष्ट कँवेले क्लब मध्यपुरमार्फत...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौं । नेकपा (एमाले) लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौँ । नेकपा एमालेका दुई पक्षबीच सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्ता दुवै पक्षको आआफ्नै अडानका कारण निष्कर्षमा पुग्न सकेन । माधव नेपाल पक्षले गत माघ २८ गतेको कारबाही फिर्ता लिन, चियापान र केन्द्रीय समिति बैठक स्थगित गर्न गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौं । पछिल्लो पटक नेकपा (एमाले) का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन छलफल शुरु भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिहान छलफल शुरु भएको छ । गत...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, त्यो लक्ष्यबाट...