बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार बिहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रस्त थिए । उनीे...


एजेन्सी,   फाल्गुन ३, २०७८
न्युयार्क । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएका छन् । रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले यस्तो चासो देखाएको उनका प्रवक्ताले जानाकारी दिए । वार्तामा महासचिव गुटरेसले...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
रुपन्देही । लुम्बिनी प्रदेश सरकारलेआज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भनेदाङमा मनाउन लागेको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
महोत्तरी ।सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा आएको छ । जबरजस्तीकरणी गरि फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको हो । पीडितपक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
खोटाङ ।आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाइते भएकी छन् । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वालाले पोल्दा खत्री गम्भीर घाइते भएकी हुन् । आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको...

एजेन्सी,   फाल्गुन ३, २०७८
नयाँ दिल्ली । देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । स्वीट सेल्फी एचडी,...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
काठमाडौं ।खोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । नेपाल सरकारको लगानी र भारतीय निर्यातआयात (एक्जिम)बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७८
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 'सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौँ ।सभामुख अग्निप्रसाद सापकोटा आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन । एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले एमसीसीबारे एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई आग्रह गरेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता तथा अध्यक्ष केपी ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनले एकीकृत धारणा ल्याउनुपर्ने बताएका हुन्...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रस्वासमा अप्ठ्यारो र पिसाबमा संक्रमण देखिएका कारण समस्याभएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले ४ जनान्यायाधीशका बारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने ४ जनान्यायाधीशका बारेमा आवेग...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
संसद् सचिवालयमामहाभियाेग प्रस्ताव दर्तासँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन भनेका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्तावदर्ता गरेसँगै गाडीकाे झन्डाहटाएर निवास फर्किएका उनलेनिकटस्थसँग कुरा गर्दै भने, 'दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
सुनको भाउ सोमबार स्थिर छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५००रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार ५००रुपैयाँमैकारोबार भएको थियो । यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज साेमबार बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो । कांग्रेस, नेकपा माओवादी...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपाली राजनीतिमा एकीकृत समाजवादी पार्टीको विशिष्ट भूमिका रहेको बताउनु भएको छ । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको हित र कल्याणको निम्ति समाजवादको...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
काठमाडौँ । प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभएकाे हो। उद्घाटनपछि बोल्दै कुलपति उप्रेतीले राष्ट्रिय एकता...