बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७८
सत्तारुढ दलका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेसँगै राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको गरिमा जोगाउन नसकेको र कार्यपालिकामा भागबण्डा खोजेको विषयसँगै सुरु भएको विवाद हल नभएपछि अन्ततः दलहरुले महाअभियोगको बाटो...
लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ । सचिवालयमा आइतबार कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ४ वटा आरोपमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।प्रस्तावमध्येका नेकपा (माओवादी केन्द्र)को संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रस्ताव संविधानको धारा १०२ अनुसार दर्ता गरिएको स्पष्ट पारे । पहिलो- न्यायालय सुचारु गर्न सकेनन् । दोस्रो - निष्पक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
सत्तारुढ गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका छन् । ३ दलका ९८ जना सांसदले महाभियोग दर्ता गरेका हुन् । महाभियोग दर्तासँगै प्रधानन्यायाधीश...

एजेन्सी,   फाल्गुन १, २०७८
भारतीय निर्मात्री एकता कपुरको सुपर नेचुरल शो नागिन ६ शनिबार राति टेलिभिजनबाट प्रसारण भयो । यो शोमा यस पटक तेजस्वी प्रकाश नयाँ नागिन अवतारमा दर्शकमाझ आइन् । यस पटक नागिनमा महक चलह र उर्वशी ढोलकियालाई पनि नागिन अवतारमा देखिँदै छ...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा परेका छन् । महाअभियोग प्रस्ताव दर्तापछि संविधानतः प्रधानन्यायाधीश निलम्बनमा पर्छन् । संविधानविद् डा. भीमार्जुन आचार्यले महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै पनि काम गर्न नपाउने बताए । संविधानको धारा १०१ को (६)...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपाका...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन भन्नेमा विभिन्न मतहरू छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकताबद्ध हुनपर्ने औचित्य रहेको...

एजेन्सी,   फाल्गुन १, २०७८
साना-दक्षिणी यमनमा राष्ट्रसंघका ५ जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरू अपहरणमा परेका राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरू अपहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाईले जानकारी दिए । अपहरित...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्मा एमसीसी टेबल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो । एकीकृत...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
न्युयोर्क । एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् । अस्ट्रेलिया,...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ । प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा भर्चुअल माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतवारवाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ । सर्वोच्च अदालतले आजवाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी शक्तिहरु एक हुन अपिल गरेका छन । २७ औं जनयुद्ध दिवस को अवसरमा शुभकामना मन्तब्य दिदै अध्यक्ष प्रचण्डले देशमा आईपरेका समस्यालाई आत्मसात गर्दै माओवादी शक्तिहरुलाई एक हुन अपिल...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
संखुवासभा ।संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का...