बैशाख १९, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
दार्चुला ।नेपाली कांग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीको तर्फबाट आवश्यक पहलकदमी गर्ने निर्णय गरिएको कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले...


लोकसंवाद संवाददाता,   माघ २८, २०७८
काठमाडौँ । सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाचआयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचन तोकिएकै मितिमा गराउन...

एजेन्सी,   माघ २८, २०७८
उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समयअनुसार बुधबार करिब १४:४० मा टायबाम्बा...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक पाइएको छ । अर्थ मन्त्रालयले गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक रहेको पाइएको हो । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष...

एजेन्सी,   माघ २८, २०७८
२२औँ संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड आइफा अवार्ड, २०२२ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ । अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन्...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालले हालसम्म खरिद र विभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नेपालले कमजोरी गरेको बताएका छन् । परियोजना संचालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उनको भनाइ छ । कार्यान्वयन...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको १०० दिन पूरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको एक मात्र प्राथमिकता...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बोलाएका बैठक पटक पटक बहिष्कार गरेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले अनौपचारिक सहमति गर्नुपर्ने बताएका छन् । नेपाल बार एसोसिएसनको आन्दोलनका कारण विवादको घेरामा परेका आयोग अध्यक्ष प्रधानन्यायाधीश राणाले बोलाएको औपचारिक बैठकमा जानुअघि अनौपचारिक सहमति गर्नुपर्ने धारणा राखेका हुन्...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
विभिन्न जिल्लामा रिक्त न्यायाधीशका पदपूर्ति गर्न बोलाइएको न्याय सेवा आयोगको बैठक कानुन, न्याय तथा संघीय मामिलामन्त्री र महान्यायधिवक्ताले बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बोलाएको बैठक कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहिष्कार गर्दा ४१ जिल्ला न्यायाधीशको पदपूर्ति...

एजेन्सी,   माघ २८, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहररुलाई तत्काल देश छाड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रुसबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् । युक्रेनमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले बताएका...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म वरदान रिलिज भएको छ । निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म गज्जब टीभी युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ । लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
भारतको कर्नाटकमा मुस्लिम छात्रालाई हिजाब लगाउन प्रतिबन्ध लगाएको विरोधमा दायर भएको रिटमा कर्नाटक उच्च अदालतले तीन न्यायाधीसको बेन्चमा सुनुवाई सुरु गरेको छ । बिहीबार प्रारम्भिक दलील सुनेपछि अब सोमबारसम्मका लागि सुनुवाइ स्थगित भएको छ । अदालतले यो मुद्दाको फैसला नभएसम्म...

लोकसंवाद संवाददाता,   माघ २७, २०७८
काठमाडौं । सरकारले आठ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंको स्वास्थ्य...

लोकसंवाद संवाददाता,   माघ २७, २०७८
काठमाडौँ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विमति भित्र सहमतिको खोजी भइरहेको बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोक नगरमा काभ्रेका नेपाली कांग्रेसका नेता राम तामाङको नेतृत्वमा ५० जना बढी नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन...