बैशाख १९, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   माघ २६, २०७८
उपप्रधानमन्त्रीसहित ९ पटक मन्त्री भएका कमल थापा भारी मनसहित पीडाबोध गरेर मंगलबार राप्रपाबाट बाहिरिए । चर्चा भएअनुसार उनी नयाँ हिन्दुवादी दल दर्ताको तयारीमा छन् । राष्ट्रिय एकता पार्टी, राष्ट्रिय हिन्दुवादी पार्टीलगायत नाममाथि छलफल भइरहेको स्रोत बताउँछ । ३१ वर्ष राप्रपामा...
लोकसंवाद संवाददाता,   माघ २६, २०७८


लोकसंवाद संवाददाता,   माघ २६, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने विषयलाई लिएर यतिबेला सत्ता गठबन्धनमा नै मनोमालिन्यको अवस्था सिर्जना भएको छ । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने अभियानमा जुटेको छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा...

लोकसंवाद संवाददाता,   माघ २६, २०७८
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
काठमाडौँ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय सांसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको मंगबार सिंहदरबारमा बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्ने निर्णय गरेको हो...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
काठमाडौँ ।नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
काठमाडौँ । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग्दै...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
कपिलवस्तु ।यशोधरा गाउँपालिका७ मर्यादपुरबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको पाँच हजार किलो केराउसहित प्रहरीले युपि५५टि २२९५ नम्बरको ट्रकका चालकलाई पक्रेको छ । ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।...

एजेन्सी,   माघ २५, २०७८
विन्टर ओलम्पिक, २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक ३ स्वर्ण पदक जितेका छन् ।बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा ५ पदक हात पारेको छ । स्विडेनले भने ३ स्वर्ण...

एजेन्सी,   माघ २५, २०७८
चीनले नेटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयूमा रहेको चिनियाँ मिसनले मंगलबार जनाएको छ । युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै गएका बेला यो टिप्पणी आएको हो । नेटो र किभले रुसले युक्रेनी सीमा नजिकै...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोभिड- १९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समय सीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको...

एजेन्सी,   माघ २५, २०७८
बेइजिङ विन्टर ओलम्पिक, २०२२ को चौथो दिन थप ३० जना खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० जना खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी ७ दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा ५ दलको प्रतिनिधित्व भए पनि प्रमुख एजेन्डामा सत्तारुढ गठबन्धन आबद्ध दल तितरबितर हुन थालेका छन् । पछिल्लो समयको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक निर्णय अर्थात् स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्दा गठबन्धनको बैठक बोलाएर राय लिनु त...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
सरकारी स्वामित्वमा संचालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेकाले...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्य अभिषेक थापाले जानकारी दिए । अभिषेकका अनुसार आज गृहनगर हेटौँडामा...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न लागेको...

एजेन्सी,   माघ २५, २०७८
लोकप्रिय धार्मिक धारावाहिक महाभारत'का भीम अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता सोबती स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि, उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथ्लेटिक्सका खेलाडी थिए । प्रवीण...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
फिनिसर शरद भेषवाकरले आईसीसी टी- २० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कमब्याक गर्दै छन् । यही अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमाछनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने, दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून...