बैशाख २०, २०८१, बिहिबार

एजेन्सी,   माघ २३, २०७८
पछिल्लो ४ महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ । टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन् । एक निजी यातायात उद्योगका प्रमुखले दैनिक...


एजेन्सी,   माघ २३, २०७८
भारतीय यू- १९ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँ पटक विश्वकपको उपाधि जित्न सफल भयो । भारत शनिबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै इतिहास रच्न सफल भयो । शनिबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डको ४४.५ ओभरमा अलआउट हुँदै...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
मधेस प्रदेशसभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिहरूको नेतृत्व चयन पक्रिया भोलि सोमबारदेखि सुरु हुँदै छ । प्रदेशसभाका ७ मध्ये ३ वटा संसदीय समिति सार्वजनिक लेखा समिति, प्राकृतिक स्राेत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
सुर्खेत उपत्यकामा आजदेखि नियमित रूपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका- १४ बयलकाँडा र वडा- १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । कम्पनीका संचालक पदमबहादुर शाहीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा ३ दिनदेखि राजमार्ग बन्द भएको हो । सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ । देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली...

न्युज कारखाना,   माघ २३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकीसहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयलाई पत्र लेखेर संघीय संसदवाट पारित गराउने लिखित प्रतिवद्धताको खुलासा भएको छ । अमेरिकीसहयोग एमसीसीका बारेमा स्वयं माओवादी अध्यक्ष प्रचण्डले कुनै पत्र...

एजेन्सी,   माघ २३, २०७८
दक्षिण कोरियाली नेता र कार्यकर्ताहरूले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो । उद्घाटन समारोहको प्रस्तुतिमा...

एजेन्सी,   माघ २३, २०७८
सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको ५दिनअघि रिपोर्ट...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठक माघ २७ गते दिउसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक...

एजेन्सी,   माघ २३, २०७८
बेइजिङ । दक्षिण कोरियाली नेता र कार्यकर्ताहरुले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्दघाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो । उद्दघाटन...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवन पाएको छ । चौदण्डीगढी नगरपालिका७ स्थित साकेला चोकमा नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न नगर प्रशासनिक भवनको परराष्ट्र मन्त्री डा. नारायण खड्काले शनिवार उद्घाटन गरेका हुन् । उदयपुर जिल्लाकै पहिलो अत्याधुनिक...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गर्ने विषयले यति बेला नेपाली राजनीति तातेको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धन नै टाट्नेसम्मका विषय बाहिर आइरहेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले कांग्रेस सभामुख हटाउन तयार भएमा एमसीसी पास गर्न...

लोकसंवाद संवाददाता,   माघ २२, २०७८
लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८-१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा....

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
काठमाडौं ।आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने भएका छन् । एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएकोे भन्दै असन्तुष्ट रहँदै आएका निवर्तमान...

एजेन्सी,   माघ २१, २०७८
म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । यससँगै सैन्य सरकारले अहिलेसम्म सुकीविरुद्ध ११ वटा मुद्दा दायर गरेको छ । देशको उत्तर-पश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले...

एजेन्सी,   माघ २१, २०७८
उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ठूलो विजय भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाई दिएका छन् । विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्घाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,...

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
मनाङमा ३ फिट बाक्लो हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ,...