बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन २, २०७९
काठमाडौँ । नेपाल टेलिकमलेसंविधान दिवस २०७९ असोज ३ को अबसरपारेर एक आफरल्याएको छ । नेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीकम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइस सहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म...


लोकसंवाद संवाददाता,   आश्विन १, २०७९
भोजपुर । जिल्लाको अरुण गाउँपालिका वडा नम्बर७, सिक्रेटारकी ९० वर्षीया बृद्ध भीम कुमारी अधिकारीलाई घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बृद्धलाई सिक्रेटारस्थित उनको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गर्नुभएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने 'भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल'...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
इलाम । विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक शिलान्यास गरेका छ । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । नेपाल टेलिकममा क्रियाशील ४ वटै ट्रेड युनियनले आज आगामी २०७९ मङ्सिर ४ देखि गते कतारमा सञ्चालन हुन लागेको FIFA World Cup 2022 का ६४ वटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्न को...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ ।विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी 'रोयल इन फिल्ड' को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वानराइड२०२२' कोआयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरूले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्ने छन् । वानराइडविश्वभर एकै दिन आयोजना...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोषको केन्द्रीय कार्यालय प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भदौ ३१ गते शुक्रवारका दिन सम्पन्न खुल्ला रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, ताहाचल काठमाडौँको प्राविधिक...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आउनु भएको हो। भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
मोरङ ।मोरङको उर्लाबारी नगरपालिका-२ घर भएकी ३० बर्षिय बुहारी कोपिला परियारलाई घरबाट सानो जातको भन्दै काजकिरिया गर्न रोक लगाएका छन्। केही समय अगाडी कोपिलाको ससुरा बितेको र कोपिला परियार भएकोले किरिया गर्न हुदैन सानो जातले छुन हुदैन भन्दै दलित समुदायभित्रै...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०७९ सालको कृष्ण कुमारी दाहाल शान्ति स्रष्टा सम्मान धीरेन्द्र प्रेमर्षि(सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ ३१, २०७९
भगवान पनि कति निर्दयी बिचरा बुढा गुमाएको पीडामा थलिएकी ठूली मायाको परिवारको घरमा भएका परिवारलाई अबैध रुपमा सञ्चालनमा रहेकोढुङ्गा खानीको पहिरोले सुतेको बेला एकै चिहान बनाइदिएको छ । भनिन्छ , दशा बाजा बजाएर आउँदैन त्यसैले बेलैमा सचेत नहुँदाआज एकै घरका...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
नेपाल भ्रमणबाट हालै फर्किएका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले अग्निपथ योजनामा नेपालको सहभागिताबारे मुख खोलेका छन् । नेपालले अग्निपथ योजना अनुुसार भारतीय सेनामा भर्ती गर्न रोक लगाएको छ । नेपालभारत सम्बन्ध र लामो समयदेखि भारतीय सेनामा नेपालीको भर्तीका विषयमा नेपाल करिब...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौं ।संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ । समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ । बयानका क्रममा जबराले सात...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौं। विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला हेलिकप्टर एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरिएको छ । पहुँचवाला र पैसा भएकाहरुले हेलिकप्टरको प्रयोग गरेर उपचार पाए पनि निम्न आयस्रोत भएका व्यक्तिले अस्पतालसम्मको पहुँच नहुँदा ज्यान गुमाइरहेका...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गर्नु भएको छ । बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
दोलखा। दोलखा प्रतिनिधि सभा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भागमा पर्ने निश्चित भएकोएकीकृत समाजवादी दोलखाले जनाएको छ । सत्तारुढ ५ दलीय गठबन्धनभित्र दोलखाको एक मात्रै रहेको प्रतिनिधि सभा नेकपा(एकीकृत समाजवादी)को भागमा पर्ने प्रारम्भिक सहमति भएकोएकीकृत समाजवादी एक नेताले बताएका छन्...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ ३०, २०७९
पानी जीवन हो भनिन्छ पानी बिना बाच्ने कुरा कल्पनासम्म गर्न सकिन्न ।तर त्यही बिषयलाई हेलचेक्रयाइँ गर्नाले आज सम्म पनि खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा गर्न सकिरहेको अवस्था छैन अर्थात् याे समस्या भने हट्न सकेको छैन । यो कुनै समस्यासहरको कुरा...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनी स्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन गर्नुभएको छ । राष्ट्रिय संग्रहालयको दक्षिणपट्टि रहेको पुल घरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रर्दशनी कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले मुलुकको...