बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७९
बैतडी ।नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य परमानन्द भट्टले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । बैतडी जिल्लामा गठबन्धन दलबाटकुनैपनि क्षेत्रमा पार्टीको कोटा नदिदा भट्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेकपा एकीकृत समाजवादीले बैतडीमा संघ र प्रदेश सभामा कुनै एक...


लोकसंवाद संवाददाता,   आश्विन २३, २०७९
काठमाडौँ ।निर्वाचनआयोगले समानुपातिक निर्वाचन तर्फका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुरबाट कूल चार करोड ५५ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ । यसमध्ये प्रतिनिधिसभा सदस्यतर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेशसभा सदस्यतर्फ दुई करोड एक...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको सो पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा....

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज असोज २३ गते आइतबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७९
काभ्रे / नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव लक्ष्मण लम्साल काभ्रेको क्षेत्रनम्बर २ प्रदेशसभा क बाट उमेदवार को टिकट पाउने पक्का भएको छ। नेकपा एस काभ्रेले आगामी मंसिर ४गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धनको...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले टिकट वितरण अन्तिम चरणमा पुयाएको छ । राप्रपा र जसपासहित अन्य केही साना दलसँग गठबन्धन गरेको एमालेले अन्य दललाई दिने र भागबण्डा मिल्न बाँकी सिटमा बाहेक अन्य सिटमा टिकटको टुंगो...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
काठमाडौँ । प्रतिगमन विरुद्ध गठबन्धन गरेर सत्तामा पुगेको ५ दलीय गठबन्धनमा सिट बाँडफाँड सँगै सङ्कट देखा पर्न थालेको छ ।५ दलीय गठबन्धनकै सबै दलमा असन्तुष्टिका स्वरहरू मुखरित भइरहेकोबेला गठबन्धन भित्रको जनता समाजवादी पार्टी अलग्गिने तयारीका समाचारले नेपालको राजनीति पुनः एक...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
मनाङ ।मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसुचीबाट...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
बाँके ।अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
बारा ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
काठमाडौँ ।बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
मनाङ ।निरन्तरको वर्षाका कारण बेँसीसहरचामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७९
बाँके ।मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७९
दाङ ।गत चैत ८ गते तुलसीपुरबाट घोराहीको गोग्लीतर्फ जाँदै गरेको ना६ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा पर्यो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो । यसैगरी घोराही उपमहानगरपालिका९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगीया...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७९
दाङ।नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दशैं तथा तिहारको...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनमा रहेका दलहरु यतिबेला सिट बाँडफाँट र अन्य दलसँगको सम्भावित प्रतिस्पर्धाको जोड घटाउमा व्यस्त छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा भनेसिट बाँड फाँटमाअसन्तुष्टि बढाइरहेको छ भने विपक्षी एमाले पनि सत्ता गठबन्धनसँग...