बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ लाई मुलुकको साँस्कृतिक राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा बसन्तपुर दरबार स्क्वायर...


लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७९
मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले केपी ओलीले दुई तिहाइको जनमत जोगाउन नसकेको बताउनु भएको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका खतिवडाले शुक्रबार भीमफेदीमा भएको...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७९
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभएको छ । काठमाडौं क्षेत्र ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यलय उद्धाटन गर्दै उहाँले नेपाली आगामी निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७९
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोट स्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । मेगा बैंक प्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुुसारदोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार एक समारोहका बीच भीमेश्वर नगरपालिका वडा नम्बर ३, स्थित जिल्ला...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७९
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्टुन प्रकाशित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । नागरिक दैनिकमा विहीवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्री मार्फत व्यंग्यसहितको कार्टुन...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७९
सत्तारुढ गठबन्धनबाट प्रेमबहादुर आले डोटीमा उम्मेदवार बनेका छन् । उनी डोटीबाट चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन् । तर उनलाई ह्याट्रिक गर्न सोचेजति सहज छ किछैन ? डोटीमा एकीकृत समाजवादीले दाबी नछाडेपछि काँग्रेसका वीरबहादुर बलायरले छाडेका छन् । बलायर कैलाली४...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७९
म्याग्दी ।जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहाने दखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीस म्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७९
खोटाङ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ । राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७९
काठमाडौँ ।यही २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ 'रोदन' को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित 'समकालीन नेपाली निबन्ध' कृतिको लोकार्पण समारोह सम्पन्न भएको छ । सो कृतिको...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७९
काठमाडौँ ।नबिल बैंकले नबिल फोन लोन को न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोन को सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७९
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा निकै रोचक चुनावी भिडन्त हुने क्षेत्रमध्ये एक हो, सप्तरी२ । यो क्षेत्रबाट दुई वटा पार्टीका अध्यक्ष चुनावी मैदानमा छन् । तर रोचक कुरा के छ भने यो क्षेत्रमा यी दुवै जना अध्यक्ष सर्वाधिक बलिया...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७९
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्तिक २ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका बंशीराज दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७९
मोरङ ।संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार पाँच सय एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च,...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७९
दाङ ।एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा...

सन्तोष के.सी.,   कार्तिक २, २०७९
बाँके ।प्रजातन्त्र सेनानी हरि ढुंगानाले एक दिन किशोर राठौर तर्फ इंगित गर्दै भनेहामी यहाँबाट सांसद बनाएर उहाँ मन्त्री भएको हेर्न चाहन्छौं । यस क्षेत्रको विकासमा मन्त्री बन्ने स्तरका नेताको खाँचो पनि छ । उनि त्यति मा रोकिएनन्किशोर जी प्रचुर सम्भावना...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७९
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रोचक भिडन्त हुने अपेक्षा गरिएको मध्ये एउटाक्षेत्र हो, काभ्रेपलाञ्चोक क्षेत्र नं २ । यो क्षेत्रमा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा उम्मेदवार छन् भनेसत्ता गठबन्धनबाट पुरानै प्रतिद्वन्द्वी शिवप्रसाद हुमागाई चुनावी मैदानमा उतारेको...