बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७९
काठमाडौँ। नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप लगाइएकोछ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ ६...


लोकसंवाद संवाददाता,   मंसिर १, २०७९
नेपाली राजनीतिमा जबर्जस्त पुस्तान्तरणको आवाज उठिरहेको छ । नेपालमा हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेले पनि देशको आर्थिक, राजनीतिक, सामाजिक पुनः संरचनामा अहिलेका राजनीतिक दलहरु प्राय असफल भएको आरोप सहन बाध्य छन् । यसैको परिणामस्वरुप हरेक पटक व्यवस्था बदलिए पनि...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७९
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको दिन नजिकिदैं गर्दा दलहरु अन्तिम चुनावी रस्साकस्सी मा छन् । निर्वाचनमा दलहरु आफूलाई योग्य र अरुलाई अयोग्य देखाउने होडबाजीमा तल्लीन भएर लागेका छन् । स्पष्ट रुपमा भन्दा निर्वाचनमा नेताहरुले एकअर्का माथिको गालीमा महारथ हासिल गरिसकेका छन्...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचार अवधि छोटिदै जाँदा चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ । सत्तारुढ गठबन्धन र एमालेको गठबन्धनका नेताहरु यतिबेला चुनावी सभाका लागि देश दौडाहामा छन् । एकै दिन शीर्ष नेताले धेरैवटा चुनावी सभालाई...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७९
सप्तरी। मंसिर ४ को निर्वाचन नजिकै जाँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारहरु बिच आरोप प्रत्यारोपको जुहारी चलि रहेकोछ । निर्वाचन नजिकै जाँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जयप्रकाश ठाकुरले सोमबार राजविराज...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७९
प्रतिनिधिसभा निर्वाचनमा चर्चित सिटमध्ये एक हो, दाङ क्षेत्र नम्बर २ । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा र एमालेको गठबन्धनबाट महासचिवशंकर पोखरेल चुनावी मैदानमा छन् । अघिल्लो पटक माओवादीका कृष्णबहादुर महराले जितेको यो क्षेत्रमा यसपटक महरा र पोखरेलबीच भिडन्त...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७९
१० बर्से सशस्त्र युद्ध पछि माओवादी शान्ति प्रक्रियामा आएपछि भएका तीन मध्ये दुई निर्वाचन लडेका माओवादी केन्द्रका महासचिव देव गुरुङ दुवै पटक विजयी भएका छन् । पहिलो संविधानसभामा मनाङ र कास्कीबाट विजयी भएका गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा भने मोहन वैद्यको...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७९
काठमाडौँ । गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले नोभेम्बर ६ र ७ तदनुसार कार्तिक २० र २१ गते बीपी कोइराला नेपाल भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया)निर्माणका...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७९
कास्की । आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सो सम्बन्धमा इन्द्रराज सुवेदी,...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७९
आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा चर्चामा रहेको क्षेत्रमध्ये एक हो, मोरङ६ । यहाँ सत्तारुढ गठबन्धनबाट काँग्रेसका डा.शेखर कोइराला र एमालेबाट लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी छन् । कोइराला काँग्रेस भित्रै प्रतिपक्षी हुन् । गत महाधिवेशनमा पार्टी सभापतिमा चुनाव...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७९
काठमाडौँ ।काठमाडौँलाई केन्द्र बनाईविद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनु भएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल अहिले संसदीय राजनीतिमा प्रवेश गर्नका लागि काठमाडौँक्षेत्र नम्बर ५ बाट पहिलो पटक सांसद बनेर संसद भवन छिर्ने दाउमा छन्। तर, उहाँको सांसद बन्ने सपनाका अगाडि प्रतिस्पर्धीका...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान केन्द्रलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ । आयोगले आज एक निर्देशिका जारी गर्दै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ । जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक गणेशमान सिंहको सङ्घर्ष उहाँकै निवासस्थान चाक्सबारी क्षेत्रपाटीमा उहाँको १०८औँ जन्मजयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ । उहाँकी कान्छी सुपुत्री डा.मीता सिंहले लेख्नुभएको दुई...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
सर्वोच्च अदालतले नो, नट अगेन अभियानमा आबद्ध समूहलाई साइबर कानून अन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले जानकारी दिएको छ । इओसी नेपालले आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी कार्यहरूको सम्पूर्ण...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ ।काञ्जीरोवा नेसनल माविले आफ्नो पच्चिसौँवार्षिकोत्सवको अवसरमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला तथा गणितसँग सम्बन्धित steam सिकाइ चौतारीकोआयोजना हुनेभएको छ । काञ्जीरोवा नेसनल मावि, कोटेश्वर, काठमाडौंमाकार्तिक २७ गतेका दिन आयोजना हुनेविद्यार्थीका लागि विविध प्रतियोगितात्मक कार्यक्रम बिहान ९ बजेदेखि ३ बजेसम्म, शिक्षक...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
काठमाडौँ ।आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदी बन्दी मध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
नेपाली कांग्रेसमा कोइराला परिवार हाबी हुँदा नेपाली राजनीतिका किङमेकर मध्ये एक थिए, कृष्ण सिटौला । गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा सिटौलाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन देखि २४० वर्ष शासन गरेको शाहवंशीय राजालाई नारायणहिटीबाट निकालेर निर्मल निवास पठाउँदा सम्म सिटौलाको...