जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
काठमाडौं ।साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई 'सापस स्वर्ण महोत्सव सम्मान' द्वारा अभिनन्दन गरिने भएकोसङ्घले जनाएकाेछ । अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के। के। कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा.सुरेन्द्र के।...


लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
मकवानपुर ।ट्रकको क्याबिनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट साउन १८ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षिय ज्ञानेन्द्र...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
काठमाडौँ ।राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले साउन १८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको शस्त्र प्रहरी बलले जनाएको छ । शस्त्र प्रहरी बलका अनुसारराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
काठमाडौँ ।सरकार र सहकारी पीडित बीच सात बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन -धर्ना पनिस्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
ब्रसेल्स । गैर-आवासीय नेपाली संघ (एनआरएनए)का महासचिवमा हालका सचिव गंगाधर गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन । हाल संघको केन्द्रीय सचिव रहेका गौतमले विहिबार आफ्नो जन्मदिनको अवसर पारेर अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिने सार्वजनिक गरेका हुन...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । न्याय...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
२०६२/६३ पछि सबैभन्दा बढी फुकेको र सबैभन्दा बढी सुकेको पार्टी हो माओवादी केन्द्र। माओवादीको सांगठनिक रुपमासंरचना सुक्ने क्रम जारी छ । तर रमाइलो नै मान्नुपर्छ, संगठन सुके पनि नेताहरु फुक्ने क्रम भने रोकिएको छैन । तल्ला तहका संरचना र जनतासँग...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
काठमाडौँ ।कविताको लघुतम र सूत्र बद्ध उपविधा साइनोको प्रवर्द्धन गर्ने उद्देश्यले'साइनो वाङ्मय चौतारी' को स्थापना गरिएको हो । यसको पाचौं वार्षिकोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । यस अवसरमा प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्य आपत्ति पूर्ण रहेको बताएका छन् । पशु सेवा विभागले बुधबार राखेको बार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री भुसालले शून्य बजेट भएको कारण देखाउँदै जनतालाई...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
सिरहा ।सिरहा जिल्लाको सिरहा नगरपालिका ७ स्थित शिवचोकबाट साउन १७ गते सशस्त्र प्रहरीले करीव १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक सय कार्टुन कुखुराको चल्ला र बलेरो पिकअप गाडीसहित दुई जनालाईनियन्त्रणमा लिएकोसशस्त्र प्रहरी जनाएकोछ । सशस्त्र प्रहरीका अनुसारगोलबजार नगरपालिका १०...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०८०
अमेरिका।नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले हरेक दुई बर्ष प्रदान गर्दै आएको 'नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार'यस बर्ष दुईजनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । यस बर्षको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार दिलमाया शाहीसन्धान अनलाइन जुम्लालाई र कमला तामाङ पाख्रिन...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०८०
कोशी प्रदेशमा काँग्रेस, माओवादी केन्द्रसहितका दलहरुको सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले एक महिनामा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धनबाट उनलाई नेपाली काँग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०८०
काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठक कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काठमाडौँ ।नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाउनुभएको हो । सो अवसरमा मन्त्री बस्नेतले नेपालको...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका६ स्थित कालिका स्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ । कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार भन्ने नाराका साथ मण्डन देउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काठमाडौँ ।कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्। मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम तपाईंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छ, खापुङद्वारा...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काठमाडौँ । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफनोनिर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ । विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पुस्तकालय व्यवस्थापन...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०८०
काठमाडौं। नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि।लाई परामर्शदाता नियुक्त...