बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
सुन तस्करी काण्डको छानबिनमा राज्यका निकायलाई विश्वास गरी बलियो बनाएर अघि लैजाने कि उच्च स्तरीय छानबिनको कर्मकाण्डतिर प्रवेश गर्ने भन्ने विषय अब सत्तापक्ष र प्रतिपक्षको प्रतिष्ठाको विषय बनेको छ । सत्तापक्ष सरकारी निकायबाटै सुन प्रकरणको छानबिन गर्नुपर्ने पक्षमा उभिएको छ...


लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा तत्काल पेश गर्न माग गर्दै खबरदारी गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले काठमाडौं सरोकारवालालाई भेला गरेर सरकारलाई खबरदारी गराएको हो । गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौं ।साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव कार्यक्रम आज यहाँ १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरेर समापन गरियो । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक...

केजिन राई,   श्रावण २९, २०८०
काजाब्लान्का क्यासेल्लो।बेल्जियमको क्यासेल्लोमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा हिजो २९औं विश्व आदिबासी दिवस भव्यताका साथ सम्पन्न भएको छ । पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
विगत एक दशक देखि नेपालको सडक र यातायात, सेफर मोविलिटि, स्मार्ट सिटी, अटोमोबाइल तथा वातावरणको क्षेत्रमा क्रियाशील नासा फाउण्डेसन नेपालको वार्षिक साधारणसभाकाठमाडौँमासम्पन्ननासा फाउण्डेसनले जनाएको। नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटि नेपालका संयोजक तथा पूर्वमन्त्री योगेश भट्टराई, इन्टरनेशनल रोड फेडेरेसन...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
निर्वाचनमा मार्फत नयाँ संसद बनेको ९ महिना भयो । यो अवधिमा संसदले सभामुख चयन, बजेट पारित र प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई विश्वासको मत दिनु बाहेक उल्लेखनीय काम गर्न सकेको छैन । संसदको वर्षे अधिवेशनका क्रममा दुई पटक प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न र्याली आयोजना गरेको छ । आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि जनचेतना...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
कास्की । नेवाः खलः कास्कीको अध्यक्षमा पुन अशोक पालिखे सर्वसम्मत चयन भएकोनेवाः खलः कास्कीले जनाएकोछ। नेवाः खलः कास्कीका अन्सार संस्थाको आज पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सहित पदाधिकारी, सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
काठमाडौँ । विगत३१ वर्षदेखि प्रकाशित हुँदै आएको नवप्रज्ञापन त्रैमासिकको शताङ्क अर्थात् १०० अङ्कको संयुक्त लोकार्पण भएको छ । लोकार्पणप्रमुख अतिथि, प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य , नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (मातृभाषा)विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेकोप्रज्ञा-प्रतिष्ठानले जनाएकोछ। प्रज्ञा-प्रतिष्ठानका अनुसारशृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिनेछ । नेपाल प्रज्ञा-प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा.सोमबहादुर...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
काठमाडौँ । २०८० साउन २७ अर्थात्अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पेशागत महासंघ नेपाल युवा राष्ट्रिय समितिको आयोजनामा युवा र्याली तथा शुभकामना आदानप्रदान तथा युवा विशेषाङ्क 'कोनेप' बुलेटिन विमोचन र पेशागत स्वयंसेवक कमिटी गठन गरि अन्तर्राष्ट्रिय युवा दिवसको आयोजना गरिएको महासंघले जनाएको...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
युरोप ।पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधव कुमार नेपाल अकस्मात् युरोप भ्रमण छोट्याएर नेपाल फर्केकाछन् । प्रवासी नेपाली एकता मञ्चका प्रचार विभाग प्रमुख शेरबहादुर परियारका अनुसारनेपाल जानु पर्ने भएको भन्दै स्पेनबाट कतार एयरलाइन्सबाट नेपाल फर्कन लागेकाहुन । टर्किस एयरलाइन्सका...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०८०
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले तीन तहका सरकारले समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन् । देशका सात वटै प्रदेशका कृषि मन्त्री, पोखरा महानगरपालिकाका मेयर, प्रदेशका कृषि सचिव बीच भएको विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भुसालले...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले आफ्नोस्थापनाको छैटौं वर्ष पुरा गरी सतौँ वर्ष प्रवेश गरेकोउपलक्ष्यमा सातवटै प्रदेशमा बिहीबार एकै पटक स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको कम्पनिले जनाएकोछ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले दिएकाे जानकारीअनुसार, छैटौं...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड २०२३ सम्पन्नकम्पनीले जनाएकोछ । नेपाल लाइफ इन्स्योरेन्सका अनुसारचितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम 'सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति'नाराका साथ सम्पन्न भएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र क्लासिक उद्योग बीच कुमारी बैंकको ग्राहक महानुभावहरूले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएकोकुमारी बैंकले जनाएको छ। कुमारी बैंकका अनुसारयो सम्झौता पछि अब कुमारी बैंकका डेबिटक्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको टेलिकमले जनाएकोछ । टेलिकमका अनुसारयस अघि कम्पनीले १०० एमबीपीएस सम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइ रहेकोमा अब एकै पटक यति धेरै क्षमता...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
माओवादी शान्ति प्रक्रियामा आएको केही महिनापछि ७ चैत, २०६३ मा भएको क्रुर गौर हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति सरकारले गरेको छ । गौरमा तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको भाला, छुराजस्ता हतियार...