जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
युरोप ।पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधव कुमार नेपाल अकस्मात् युरोप भ्रमण छोट्याएर नेपाल फर्केकाछन् । प्रवासी नेपाली एकता मञ्चका प्रचार विभाग प्रमुख शेरबहादुर परियारका अनुसारनेपाल जानु पर्ने भएको भन्दै स्पेनबाट कतार एयरलाइन्सबाट नेपाल फर्कन लागेकाहुन । टर्किस एयरलाइन्सका...


लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड २०२३ सम्पन्नकम्पनीले जनाएकोछ । नेपाल लाइफ इन्स्योरेन्सका अनुसारचितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम 'सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति'नाराका साथ सम्पन्न भएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र क्लासिक उद्योग बीच कुमारी बैंकको ग्राहक महानुभावहरूले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएकोकुमारी बैंकले जनाएको छ। कुमारी बैंकका अनुसारयो सम्झौता पछि अब कुमारी बैंकका डेबिटक्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको टेलिकमले जनाएकोछ । टेलिकमका अनुसारयस अघि कम्पनीले १०० एमबीपीएस सम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइ रहेकोमा अब एकै पटक यति धेरै क्षमता...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
माओवादी शान्ति प्रक्रियामा आएको केही महिनापछि ७ चैत, २०६३ मा भएको क्रुर गौर हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति सरकारले गरेको छ । गौरमा तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको भाला, छुराजस्ता हतियार...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
सुर्खेत । २९ विश्व आदिवासी दिवस कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि विभिन्न जातीय झाँकीहरू साथमनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौंले आज निजहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
डेढ सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सिनामंगलमा पक्राउ परेको विषयले निरन्तर संसद अवरुद्ध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गरिरहँदा संसद नियमित काम कारबाहीमा प्रवेश गर्न सकेको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०८०
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकहरुलाईकर्जा र निक्षेप अनुपात कायम नगरेकोमा कारबाही गरेको छ राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको जानकारी...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०८०
नेपाली समाजमामरिच किन चाउरियो, आफ्नै रागले भन्ने एउटा उखान चर्चित छ । यो उखान नेपालका कुनै पार्टीमा लागू हुन्छ भने त्यो माओवादी पार्टीमा लागुहुन्छ । पार्टी संसदवादमा फसेको, क्रान्तिका एजेण्डा छाडेको र दक्षिणपन्थी भएको भन्दै पार्टी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्तअध्यक्ष गौरव अग्रवाललाई नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार शपथ गराउनु भएकाे छ। शिखर इन्स्योरेन्स कम्पनीले दिएको जानकारी अनुसार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् । नव नियुक्त...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौँ । नेपाल अडिटर्स एशोसिएशन (अडान)को १८ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको अडानले जनाएकोछ । देशब्यापी रुपमा साप्ताहिक रुपमा मनाइएको अडान डे मा राज्यको आर्थिक क्षेत्रमा भएका समस्याहरु, लेखा व्यवसायीले झेल्नु परेका बिभिन्न बिषयमा गोष्ठी, अन्तरक्रिया, सामाजिक...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको मुद्दामा अदालतले तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिबाना तोकेको छ । आफूमाथिका आरोप अस्वीकार गर्दै आएका खान अदालतको फैसलालगत्तै लाहोरस्थित निवासबाट पक्राउ परेका छन् । पक्राउ पर्नुअघि रिकर्ड गरिएको एउटा भिडियो सन्देशमा...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०८०
काठमाडौँ ।काठमाडौँको नयाँ बानेश्वर स्थित एम्बिसन एकेडेमीले चर्तित कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई एम्बिसन राष्ट्रिय गौरव सम्मान२०८०बाट सम्मानित गरेको छ । जमल स्थित राष्ट्रिय नाचघरको सत्यमोहन प्रेक्षालयमा आयोजित एकेडेमीको अभिमुखीकरण, स्वागत तथा विशिष्ट साधक सम्मान...

शेरबहादुर परियार,   श्रावण २०, २०८०
यूरोप । पोल्याण्डबाट नेपाल जाने पर्यटकलाई वारसास्थित नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालयले भिसा दिन सुरु गरेको छ। नेपालका लागि वारसा क्षेत्रका अवैतनिक वाणिज्यदूत डा.बोधराज सुवेदीले हिजो नेपालका लागि पहिलो पटक २ जना पोल्याण्ड नागरिकको पर्यटक भिसा जारी गरेर सुरु गरेकाहुन् ।यस...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
मकवानपुर ।बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छप्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पाँच करोड २५ लाख बजेट...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
रुपन्देही ।बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउन्ड (भिडियो एक्सरे)सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गर्नुभएको हो । नगर प्रमुख पाण्डेयले नगरले...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०८०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीले निष्कासनएकीकृत समाजवादीले जनाएकोछ। सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्मचार्यलाई शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यता समेत नरहने गरी निष्कासन गरेको हो। पार्टीको नीति कार्यक्रम, सङ्गठनात्मक पद्धति तथा...