जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   भदौ १, २०८०
डोटी । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आपसमा मनाइने ओल्के चाड आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी स्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठामीठा खानाका...


शेरबहादुर परियार,   श्रावण ३२, २०८०
पोल्याण्ड । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)पोल्याण्डको पाँचौ महाधिवेशनलेविवेक पौडेलकोअध्यक्षतामा१९ सदस्यीय नयाँ कार्यसमितिचयन गरेकाे छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अनुसार२०२३-२०२५ को लागि नयाँ कार्यसमिति चयन गरिएकोहो । प्रवासमा रहेर नेपाली कला, संस्कृति र साहित्यको संरक्षण तथा सम्वर्द्धन गर्ने उदेश्यले सन्...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
कुनमिङ, चीन साउन ३१ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसिया बीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताउनु भएको छ । चीनको कुन्मिङमा आयोजित १६औँ चीनदक्षिण एसिया व्यापार मञ्चको...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
काठमाडौँ ।नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र 'प्रेम गीत ३' र सामाजिक कथामा आधारित चलचित्र 'चिसो मान्छे' अव डिशहोमगो एपमा उपलव्ध भएको कम्पनिले जनाएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
काठमाडौँ ।टुक्का साहित्य समाजले आफ्नो चौथो वार्षिकोत्सव,पुस्तक विमोचन तथा सम्मान समारोह नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरियो । वार्षिकोत्सवकार्यक्रम प्रमुख अतिथि राईले 'कविहरूले अभिव्यक्त गर्ने नयाँ कला र चिन्तनको रूपमा टुक्का कवितालाई लिन सकिन्छ। कवितालाई जति टुक्राएरपनि...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०८०
सुन तस्करी काण्डको छानबिनमा राज्यका निकायलाई विश्वास गरी बलियो बनाएर अघि लैजाने कि उच्च स्तरीय छानबिनको कर्मकाण्डतिर प्रवेश गर्ने भन्ने विषय अब सत्तापक्ष र प्रतिपक्षको प्रतिष्ठाको विषय बनेको छ । सत्तापक्ष सरकारी निकायबाटै सुन प्रकरणको छानबिन गर्नुपर्ने पक्षमा उभिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौँ ।महालक्ष्मी विकास बैंकलाईकर्मचारी लाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए वापत बैंकिङ फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालद्वारा प्रदान गरिनेले एल एण्ड डी एक्सिलेन्स अवार्ड-२०२३(L D Excellence Award- 2023)पुरस्कृत भएकोबैंकले जनाएको छ । बैंकले दिएको जानकारी अनुसारमहालक्ष्मी विकास...

शेरबहादुर परियार,   श्रावण ३०, २०८०
इगोर स्पोल्स्की!मध्य युरोपको देश पोल्याण्डको परिचित लोकदोरोस्लीकाब्यान्डकाचर्चितगायक। इगोरएशियाको लोक संगीत बुझ्नेयुरोपेली गायककारुपमा समेत परिचरित छन् । उनी र उनको समूहआफ्नो संगीतको कलामार्फत पश्चिम नेपालका ग्रामीण गाउँमा साना नानीहरूका लागि काम गरिरहेको छ । हामीले उनको समूहले आफ्नो संगीतको कलामार्फत पश्चिम...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा तत्काल पेश गर्न माग गर्दै खबरदारी गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले काठमाडौं सरोकारवालालाई भेला गरेर सरकारलाई खबरदारी गराएको हो । गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०८०
काठमाडौं ।साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव कार्यक्रम आज यहाँ १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरेर समापन गरियो । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक...

केजिन राई,   श्रावण २९, २०८०
काजाब्लान्का क्यासेल्लो।बेल्जियमको क्यासेल्लोमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा हिजो २९औं विश्व आदिबासी दिवस भव्यताका साथ सम्पन्न भएको छ । पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
विगत एक दशक देखि नेपालको सडक र यातायात, सेफर मोविलिटि, स्मार्ट सिटी, अटोमोबाइल तथा वातावरणको क्षेत्रमा क्रियाशील नासा फाउण्डेसन नेपालको वार्षिक साधारणसभाकाठमाडौँमासम्पन्ननासा फाउण्डेसनले जनाएको। नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटि नेपालका संयोजक तथा पूर्वमन्त्री योगेश भट्टराई, इन्टरनेशनल रोड फेडेरेसन...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
निर्वाचनमा मार्फत नयाँ संसद बनेको ९ महिना भयो । यो अवधिमा संसदले सभामुख चयन, बजेट पारित र प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारलाई विश्वासको मत दिनु बाहेक उल्लेखनीय काम गर्न सकेको छैन । संसदको वर्षे अधिवेशनका क्रममा दुई पटक प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न र्याली आयोजना गरेको छ । आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि जनचेतना...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
कास्की । नेवाः खलः कास्कीको अध्यक्षमा पुन अशोक पालिखे सर्वसम्मत चयन भएकोनेवाः खलः कास्कीले जनाएकोछ। नेवाः खलः कास्कीका अन्सार संस्थाको आज पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सहित पदाधिकारी, सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
काठमाडौँ । विगत३१ वर्षदेखि प्रकाशित हुँदै आएको नवप्रज्ञापन त्रैमासिकको शताङ्क अर्थात् १०० अङ्कको संयुक्त लोकार्पण भएको छ । लोकार्पणप्रमुख अतिथि, प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य , नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (मातृभाषा)विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेकोप्रज्ञा-प्रतिष्ठानले जनाएकोछ। प्रज्ञा-प्रतिष्ठानका अनुसारशृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिनेछ । नेपाल प्रज्ञा-प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा.सोमबहादुर...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०८०
काठमाडौँ । २०८० साउन २७ अर्थात्अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पेशागत महासंघ नेपाल युवा राष्ट्रिय समितिको आयोजनामा युवा र्याली तथा शुभकामना आदानप्रदान तथा युवा विशेषाङ्क 'कोनेप' बुलेटिन विमोचन र पेशागत स्वयंसेवक कमिटी गठन गरि अन्तर्राष्ट्रिय युवा दिवसको आयोजना गरिएको महासंघले जनाएको...