बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   भदौ ११, २०८०
युएई।नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा चयन भएका छन् । मञ्चको हिजो सम्पन्न दोस्रो अधिवेशनले सापकोटा अध्यक्ष रहेको१५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो । अधिवेशनले युएई राष्ट्रिय कमिटीको उपाध्यक्ष लोक प्रसाद दाहाल,...


लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं । नेपालको विद्युत् प्रसारण प्रणालीमा बिगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ । लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित सेल्स समिट कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष सुनिल...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौँ। युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० सम्पन्न गरिएको छ । कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालकै चर्चित आँखा रोग विशेषज्ञ...

लोकसंवाद संवाददाता,   भदौ १०, २०८०
काठमाडौं। काठमाडौंमानिबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्ध सङ्ग्रह'संवेदनाको समायोग'कृति माथि विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको सो कार्यक्रममा दुई चरणमा विभक्त भएको थियो। कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला, सरस्वती...

लोकसंवाद संवाददाता,   भदौ ९, २०८०
काठमाडौँ । कवि रामचन्द्र न्यौपाने 'वनवासी' का ज्ञानक्रान्ति(महाकाव्य)र भक्तिसागर(खण्डकाव्य)लोकार्पण गरिएको छ । सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो ।...

लोकसंवाद संवाददाता,   भदौ ९, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल बालसाहित्य समाज र जयपृथ्वी फाउन्डेसनसँगको सहकार्यमा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती मनाएकोप्रज्ञा-प्रतिष्ठानले जनाएको छ । यस अवसरमा व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले बालसाहित्य विधामा तेजप्रकाश...

लोकसंवाद संवाददाता,   भदौ ८, २०८०
काठमाडौं । उपन्यास समाज नेपालले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको उपन्यासकार शंकर भारतीको 'अनुपम देवता' (पहिलो सस्करण २०२७ सालमा प्रकाशित) उपन्यासको तेस्रो संस्करणको'अन्तरक्रिया कार्यक्रम' सम्पन्न भएको छ । साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन' को अध्यक्षता तथा साहित्यिक पत्रकार...

लोकसंवाद संवाददाता,   भदौ ८, २०८०
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्यार्थीहरूका लागि कविता लेखन कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यशालामा साहित्यकारहरू रूपक अलङ्कार र घनेन्द्र ओझाले बाल कविता लेखनबारे प्रशिक्षण दिएका थिए । बाल कवितामा प्रयोग हुन सक्ने...

लोकसंवाद संवाददाता,   भदौ ८, २०८०
काठमाडौँ । विद्युत नियमन आयोगले ग्रिडकोड २०८० जारी गरिकार्यन्वयनमा ल्याएको आयोगले जनाएको छ । आयोगले दिएको जानकारी अनुसार सरोकारवालासँग पटकपटक छलफल पश्चात ग्रिडसंहिता २०८० जारी गरी कार्यन्वयनमा ल्याएकोहो । अध्यक्षदिल्ली बहादुर सिंहलेग्रिडकोड २०८०जारी गरे पछिविद्युत नियमन आयोगले कोसे ढुङ्गा सावित...

लोकसंवाद संवाददाता,   भदौ ७, २०८०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लेदशौं राष्ट्रिय महाधिवेशन २०८० सालमाघ १४ गतेदेखि १८ गतेसम्मआयोजना गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको २०८० भाद्र ५७ गते ललितपुर सम्पन्नकेन्द्रीय कमिटीको छैठौँ बैठकले उपरोक्तनिर्णय गरेको हाे । बैठकमाअध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा...

लोकसंवाद संवाददाता,   भदौ ७, २०८०
काठमाडौँ । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ । पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशन बमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात...

लोकसंवाद संवाददाता,   भदौ ७, २०८०
साउन २ गते सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको विषयलाई लिएर एमालेले गर्दै आएको संसद अवरोध खुलेको छ । सरकारले आगामी असोजमा छानबिन समिति बनाउने प्रतिबद्धता जनाएपछि एमालेले १० साउन देखिको संसद अवरोध खोलेको हो । राष्ट्रिय...

लोकसंवाद संवाददाता,   भदौ ७, २०८०
काठमाडौँ । चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञाप्रतिष्ठानको ४० औँ प्राज्ञ सभाको उद्घाटन सत्र समापन भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका संरक्षक सुदन किराँतीका पिता हर्कबहादुर राई कीर्तिशेष हुनु भएकाले यस...

विश्व बस्नेत,   भदौ ६, २०८०
लोकप्रिय अमेरिकी वैकल्पिक मिडिया naturalnews.com मामाइक एडम्स द्वारा प्रस्तुत यस लेखको अनुवाद : Special video report from Steve Quayle and Mike Adams: The American government turns its weapons of WAR against the PEOPLE08/21/2023 // Mike Adams// अमेरिकी सरकारले ऐले हवाई...

लोकसंवाद संवाददाता,   भदौ ६, २०८०
बैतडी ।सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ठूली गौरा मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै...

लोकसंवाद संवाददाता,   भदौ ५, २०८०
ललितपुर । स्टार हस्पिटल लिमिटेडका कार्यकारी अध्यक्ष किशोर महर्जनले२ वर्षको अवधिमा २ सय जनाभन्दा बढीको जोर्नी प्रत्यारोपणगर्ने प्रा.डा. दिर्गराजआरसी नेतृत्वको चिकित्सकहरूको समूहलाईहस्पिटल परिसरमा आयोजित एकसमारोह बीच अभिनन्दन गर्दै र शुभकामना प्रदान गर्नु भएकोछ । स्टार हस्पिटलमाउक्त चिकित्सकहरूको समूहले२ सय जना...

लोकसंवाद संवाददाता,   भदौ ५, २०८०
कोशी प्रदेशमा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीबीच मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका छन् । बैठकको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरले प्रदेशसभा बैठकको अध्यक्षता माओवादकी गीता तिमल्सिनालाई गर्न लगाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको...