जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
म्याग्दी । विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू गरिएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत कार्यक्रम कार्यान्वयन...


सञ्जिता आचार्य,   जेठ १४, २०७८
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्नका लागि भनेर सरकारले निषेधाज्ञा लगाइ रहेको छ । सुरुवाती दिनहरूमाबिहान बेलुकी खुलेका दैनिक उपभोग्य बस्तुहरूको पसल पछिल्लो समय बिहान ९ बजेसम्म मात्र खुल्न थाले । हाल आएर उपत्यकाकाका तिनवटै जिल्ला...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
तनहुँ । सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो । सरकारले खोप उपलब्ध...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
काठमाडौं । संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा अरूले पनि त्यसै गर्ने हो भने संविधानको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
काठमाडौं ।एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
धरान । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
सप्तरी । सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ । घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा ५६ हजार ९६५, चाँदीको ५४ तोलाका पाँच जोर...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
काठमाडौं । कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । स्वास्थ्य सेवा...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
काठमाडौं । काठमाडौँ उपत्यकामा कोभिड१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने बनाइने भएको छ । हालै जारी भएको कोभिड१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७८
जनताका प्रतिनिधिहरूको संस्था प्रतिनिधिसभाको जीवन ६ महिनाभित्र दोस्रो पटक सर्वोच्चको हातमा पुगेको छ । ५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको प्रतिनिधिसभा विघटन ११ फागुनमा सर्वोच्चले उल्टाइदिएको थियो । त्यस बेला संविधानको धारा ८५ मा भएको संविधान बमोजिम अगावै...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले प्रधानमन्त्रीले...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउने खेल अन्तरगतसंसद्मा विचारधिन रहेको नागरिकता विधेयक अध्यादेश मार्फत कार्यान्वयन गर्न खोजेपछि मुलुकभर विभिन्न खाले पक्ष वा विपक्षमा टिका टिप्पणीहरू भइरहेकोछ । सत्तामा किचलो उत्पन्न भएपछि सत्ताधारी दलहरूले तराई मधेसमा रहेका दलहरूलाई रिझाउन...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन खरिदका लागि ग्रामीण असाहय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र मकवानपुरले नौ लाख सहयोग गरेको छ । अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी नौ लाख सहयोग गरेको हो...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
तनहुँ । तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुयाउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहिलो प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोक विज्ञप्तिमार्फत पूर्वप्रदेश प्रमुख, समाजसेवी एवं बौद्धिक व्यक्ति मल्लको असामयिक निधनको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
डोटी । कोरोना सङ्क्रमिणका बिरामीले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र ९इडिसी० नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ । उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशनकक्षमा भर्ना भएका...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोभिड१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ । अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा...