बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
काठमाडौं । देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले न्यायाधीशको निष्ठामाथि प्रश्न उठाउँदा अदालतको गरिमा र त्यसप्रतिको जनआस्था नै धुमिल हुने...
लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
लोकसंवाद संवाददाता,   जेठ १८, २०७८


लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७। ७८ को नियमित कार्यक्रमअनुसार...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर घटिरहेका छ भने निको हुनेको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर घट्दो दरमा देखाएको हो । त्यस्तै, निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
यसै महिनाको सुरुमा प्यालेस्टिनी लडाकुले अडियो रेकर्डिङमार्फत इजरायललाई चेतावनी दिए । जसमा भनिएको थियो, यदी हमासको माग पूरा हुँदैन भने इजरायलले ठूलो मूल्य चुकाउनुपर्छ । हमास प्यालेस्टाइनको गाजापट्टीमा शासन गर्ने चरमपन्थी संगठन हो र यो आवाज मोहम्मद जाएफको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
काठमाडौँ ।आदिवासी जनजाति साहित्यकार/ लेखक महासङ्घ नेपालले एक विज्ञप्ति प्रकाशित गरीबजेट भाषण मार्फतताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ छिरिङ विमानस्थल बनाइनेछ भन्ने नीति तथा कार्यक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र खुवालुङलाई नष्ट गर्ने नीति तथा...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउनु भएको हो । पाण्डेयले ४१४० मत ल्याउनु भएको थियो भने खड्काले ३५९४ मत...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
काठमाडौँ ।धानबाली विज्ञ भन्छनआगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कूल खेतीयोग्य...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
कञ्चनपुर । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले पत्रकार कोरोना उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिनुभएको छ । आइतबार बेलुका कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गर्नुभएका उहाँले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को मध्यविन्दु३ मा ६५ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । मध्यविन्दु३ ब्रह्मस्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको वनभोज स्थलमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । अहिले भ्यू टावर...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
ललितपुर । ललितपुर महानगरपालिका२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो । ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङले स्थापना गरेको पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु भएको छ । यही जेठ ९ गते बसेको पत्रकार महासङ्घको बैठकको निर्णयानुसार जिल्लामा क्रियाशील पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपत्कालीन सहायता कोषमा हप्तादिनमै...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बीओपी० निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन नसकेको हो । व्यास गाउँपालिका१ को तिङ्कर गाउँभन्दा...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
भक्तपुर । कोभिड१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
म्याग्दी । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गर्नुभएको छ । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गर्नुभएको...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
तुलसीपुर । लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिनुभयो । निर्वाचनका लागि दाङको...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
जनकपुर । कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गइ हजारौंको मृत्यु भएको भन्दै विश्व कल्याणार्थमा आइतबार जनकपुरधाममा महामृत्युञ्जय मन्त्र जाप अनुष्ठान सम्पन्न भएको छ । कोरोना संक्रमण पहिलो र दोश्रो चरण नसकिँदै तेस्रो चरणमा प्रवेश गर्न लागेकाले यसको रोकथाम तथा नियन्त्रण सरकारीस्तरबाट...