बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
काठमाडौं । चीनबाट ८ लाख डोज खोप भोलिसम्म आउनेचीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप भोलि (मंगलबार)सम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी...
लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
लोकसंवाद संवाददाता,   जेठ १७, २०७८


लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
काठमाडौं । हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भूभागका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
जाजरकोट । सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् । कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
विराटनगर ।प्रदेश नं १ का मुख्यमन्त्रीको कार्यालय एवं निवास विराटनगरमा यही जेठ १४ गते कोरोना खोपका विषयलाई लिएर केही सञ्चारमाध्यममा आएको समाचारप्रति खण्डन गरिएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीद्वारा आज प्रकाशित विज्ञप्तिमा विभिन्न स्रोतको हवाला दिएर मुख्यमन्त्री निवासमा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौँ लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई स्व रवीन्द्र अधिकारी विमानस्थल तथा चुहानडाँडा विमानस्थललाई आङ छिरिङ शेर्पा विमानस्थल...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौँ । नेकपा ९एमाले०ले स्थायी कमिटी बैठक आज डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । विपक्षी गठबन्धनले सरकार अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा सहयाेगी नहुनराज्यकासबै अंग र निकायहरुलाई आग्रह गरिएकाे छ । २०७८ जेठ १६ गते आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले पश्चात...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुयाएको...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २०...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
पाँचथर । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे निधन भएको हो । श्वासप्रश्सावमा समस्या देखिएका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मनोबल उच्च राख्न हाल खाइपाइआएको राशन भत्तामा १५ प्रतिशतले वृद्धि भएको छ। सुरक्षाकर्मीले सुगम, दुर्गम र अति दुर्गम जिल्लाका आधारमा राशन भत्ता पाउने गर्छन्। आव २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
हुम्ला । हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिनुभयो । नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । नेपालमा शनिबार थप चार हजार ४८७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ । यसैगरी छ हजार ८० जना सङ्क्रमित निको भएका छन् । यो सहित...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता...