जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
तनहुँ । असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने नारासाथ व्यासनगरपालिका१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै २६ लाख सङ्कलन भएको छ । गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु...


लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौँका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौँ महानगरपालिका२० स्थित शान्ति निकुञ्ज...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शक्तिशाली चक्रवातका कारण पुग्नसक्ने क्षतिबाट बच्न आग्रह गरेको छ । बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् गाउँपालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको छ । पर्वतारोहणका...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिनुभयो । चार...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
हुम्ला । आधार नेपाल हुम्लाले रानीवन क्वारेन्टिन र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लामा रहेको एक मात्र स्वास्थ्य सेवा कार्यालय हुम्ला र कोभिड१९ सङ्कट व्यवस्थापन समितिको रानीवनमा रहेको क्वारेन्टिनलगायत आइसोलेशनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ । चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । देशकै ठूलो परिणाममा तरकारी भित्रिने बजार कालीमाटीमा भित्रिने सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निषेधाज्ञाको समयावधिभर बजारमा भीडभाड नहोस् भनेर मङ्गलबारदेखि बजार प्रवेश गर्ने सवारी साधनमा जोरबिजोर प्रणाली लगानी...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ९४७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ४२ हजार...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
म्याग्दी । कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेशसमेत जारी गरिसकेको छ । पटकपटक...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो । नेपालका नेताले चीनको सहयोगका लागि धन्यवाद दिँदै...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौं । कोरोना (कोभिड१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७८
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन तिर उन्मुख छ र तत्कालै नयाँ पार्टी घोषणाको तयारी भइरहेको सन्देश प्रवाह भइरहेका छन्। लामो समयदेखि चलिरहेको पार्टीभित्रको सङ्घर्षमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आआफ्नो...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
कठमाडौँ । संविधान निगरानी समूह (कन्स्टिच्युशन वाच ग्रुप)ले प्रतिनिधिसभा विघटनको विषयलाई संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौती तथा अचिन्तित परिणामको सम्बन्धमा गम्भीर विचलन र अवरोधका रुपमा लिएको जनाएको छ । संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली ९साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर०२०७८ का अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका अग्रदूत गौतम...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी नै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताउनुभएको छ । आज २५६५ औँ बुद्ध जयन्तीका...