बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
पछिल्लो समयमा नेपालमा छिमेकी देशहरुको चासो बढ्दो क्रममा छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने सन्दर्भमा चीनको चासो बढी देखिएको थियो । नेपाललाई एमसीसी सहयोग परियोजना संसदबाट अनुमोदन गर्न अमेरिकाले दबाब दिएपछि चीनले त्यसलाई सहयोग कि प्यान्डोराको...
लोकसंवाद संवाददाता,   चैत्र ११, २०७८


लोकसंवाद संवाददाता,   चैत्र ११, २०७८
महोत्तरी । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका सञ्चालक दिलीप भनिने सञ्जयकुमार महतोलाईप्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पुर्जी जारी गरेपछि २ वर्षदेखिफरार रहेका महतोपक्राउ परेका हुन् । कान्तिपुर डेन्टलका सञ्चालक रहेका महतोले मिथिला नगरपालिका...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २९ असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि निरन्तर सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । एमालेले एक्लै ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्दै आएको ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठकमा बुधबार ७ मध्ये ६...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७८
कास्की ।निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सकिएको छ । अझै ७ प्रतिशत काम बाँकी हुँदै हालसम्म बनिसकेका पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा भएका पूर्वाधार हस्तान्तरण गर्न...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७८
खोटाङ ।राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनमा दोषी किटान भई नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाउन आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले सोलुखुम्बु, ओखलढुंगा र...

एजेन्सी,   चैत्र १०, २०७८
रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पूरा भएको छ । रुसले गत २४ फेब्रुअरीका दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा७देखि १५ हजार रुसी सैनिक मारिएकादाबी उत्तर एट्लान्टिक सन्धिसंगठन (नेटो)ले...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७८
बुधबारदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । कम्युनिस्ट पार्टीका बैठकमा पेस हुने अधिकांश प्रतिवेदनको साझा विशेषता भनेकै आफूलाई महान् क्रान्तिकारी, राष्ट्रवादी र देशभक्त देखाउने र विरोधी पार्टीको दानवीकरणगर्न...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७८
कांग्रेस महामन्त्री गगन थापाले उच्चशिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रूपमा प्रस्ताव गरेका छन् ।कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उच्चशिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलचिर्नुपर्ने बताएका हुन् । उच्चशिक्षामा कसले लगानी गर्ने भन्ने विषयमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७८
इन्धनमा चरम मूल्यवृद्धिभएको भन्दै यातायात व्यवसायीले आफैँ गाडी भाडा वृद्धिगरेका छन् । १५ चैतदेखि लागू हुने गरी पृथ्वी राजमार्ग बस संचालक प्रा.लि.ले आफूमातहतका गाडी भाडा बढाएको हो । साप्ताहिक रूपमा बढेको इन्धनको मूल्यअनुसार सार्वजनिक यातायातको भाडा बढाउन सरकार उदासिन बनेको...

एजेन्सी,   चैत्र ९, २०७८
दक्षिणी इजरायली शहर बेरसेवामा भएको हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । ३ जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७८
रुसयुक्रेन युद्धमा मारियुपोलमा सबैभन्दा बढी बमबारी भयो । यसैकारण यो सहर सबैभन्दा बढी क्षतिग्रस्त भएको छ । रुसले युक्रेन माथि लगातार हमलाका बाबजुद मारियुपोल मा आत्मसमर्पण गर्न र त्यसो गरे त्यहाँ उद्दार कार्य सञ्चालन गर्न दिने पनि बताएको छ ।...

एजेन्सी,   चैत्र ८, २०७८
बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म आरआरआर आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ ।...

एजेन्सी,   चैत्र ८, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा युद्ध अपराधका प्रमाणहरू संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्द आक्रमण गरेको आरोप लगाएको छ...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
नाबालिका बलात्कारकाेआरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमाबलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन्...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
तत्कालीन प्रधानमन्त्रीशेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह-अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर, उनले शिलान्यास गरेका दुवैपक्की...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबारहुँदै छ । रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् ।निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयाेगले बनाएकाे आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
सुनको भाउ मंगलबार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा काराेबार भइरहेकाेछ । यसअघि सोमबार सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको...