बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटकाे सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबारहुँदै छ । रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् ।निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयाेगले बनाएकाे आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी...
लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८


लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (पद्य/ काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रमलाई...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७८
आगामी वैशाख ३० गने स्थानीय तहको चुनाव हुँदैछ । निर्वाचनमा प्रमुख पार्टीहरु एक्लाएक्लै चुनावमा जाने कि गठबन्धन बनाएर जाने भन्ने अझै टुंगो लागेको छैन । विशेषगरी गत असार २९ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमाले र महन्थ ठाकुर समूह बाहेक...

एजेन्सी,   चैत्र ७, २०७८
चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाेबोइङ ७३७ दक्षिण-पश्चिम चीनको ग्वाङ्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । चाइना सेन्ट्रेल टेलिभिजनले भनेको छ, १३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमानग्वाङ्सीकाेटेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७८
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि २०३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२...

एजेन्सी,   चैत्र ७, २०७८
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसी हमलामा परेको युक्रेनको भ्रमण गर्ने योजना गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमणको योजना गरेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिटब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७८
परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको नेपाल भ्रमणको मिति घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले ११ देखि १३ चैतसम्म नेपालको भ्रमण गर्ने जनाएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ...

एजेन्सी,   चैत्र ७, २०७८
अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको रुसी हमलामा मस्कोलाई हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए । बेइजिङले सहयोग गरे उसले नराम्रो परिणाम सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७८
अघिल्ला २ खेलमा १ जीत र १ हार बेहोरेको नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा अहिले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्द खेल्दै छ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७८
घटना१ आइतबार नेकपा (माओवादी केन्द्र) को गण्डकीस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम थियो । सो कार्यक्रममा प्रशिक्षण दिनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । सो कार्यक्रममा उनले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगामी चरित्रका नमूना भएको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली परिवर्तनका वाहक नभएको बताएका...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान वरिष्ठ गीतकार डा. कृष्णहरि बराललाई र प्रतिभा पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र सहभागी हुन पाउने भएका छन् । संघको निर्वाचन समितिले आइतबारविज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुँडालकाे इजलासमा मुद्दाको पेसी ताेकिएकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको १४ पुस र अधिवक्ता लाेकेन्द्र वलीले १३...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
सुनको भाउ आइतबार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएकाछन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयाेजना गरेकाेपत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनालाई नकार्नसकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७८
नेत्रविक्रम चन्द विप्लव माओवादी पार्टीमा हार्ड लाइनर नेताको छवि बनाएका नेता हुन् । १० वर्षको सशस्त्र युद्धपछि २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनले कुनै लाभको पद लिएनन् । माओवादीमा निकै प्रभावशाली रहेका विप्लव २०६३ को अन्तरिम संसद्, २०६४...