जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौँ सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले गरेको नियुक्ति तथा अस्ति बुधबार गरेको शपथग्रहण समेत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ । रिट दर्ता गराउन सभामुख सापकोटा स्वयं नै...
लोकसंवाद संवाददाता,   माघ २३, २०७७


लोकसंवाद संवाददाता,   माघ २३, २०७७
धनगढी । धनगढीलाई लैङ्गिकमैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले यहाँका जनप्रतिनिधि र सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको कार्यक्रम २०७७ माघ २२ गते बिहिबार सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरीप्रसाद वस्यालले अध्यक्षता गर्नुभएको थियो । सो समारोहमा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौं । नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापना गरिएको छ । प्रा डा सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित केन्द्रका उपाध्यक्षमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्य सचिवमा नरेन्द्रराज...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौँ । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
डोटी । महिनावारी भएका बेलामा प्रयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो । मेशिन जडान...

आशिष पौडेल,   माघ २२, २०७७
बन्दको विरोधमा विवेकशील साझा पार्टीको प्रदर्शन पुल्चोक

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
चितवन । वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर गत साउन यता २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे बाघ, तीन बँदेल...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
काठमाडौँ । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
काठमाडौं । सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३०१००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्डनेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्डनेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन्...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध)विभागद्वारा २०७७ माघ २१ गतेबुधवार विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठी आयोजना गरियो । प्रज्ञा विज्ञसमीक्षित शोध पत्रिकामा प्रकाशन गरिने सामग्रीहरूको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजित विज्ञसमीक्षक अभिमुखीकरण गोष्ठीमा विज्ञ वक्ताहरूले प्राज्ञिक लेखनको स्तरीकरणका...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
गरिब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रुपमा आपूर्ति हुने विराटनगरको महेन्द्रचोक गरिबका लागि नाना, शनिबारको छाना भएको छ । प्रत्येक शनिबार बिहानैदेखि लाग्ने खुला हाटमा लत्ताकपडा खरीद गर्ने मानिसको अत्यधिक भीडले सुनसान सो ठाउँ अहिले गुल्जार भएको छ...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
सिन्धुली । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका३ जोगे, ४...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथिको सोह्रौंँ दिनको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट आज पनि बहस गर्दै उहाँले संविधानको धारा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
मकवानपुर । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको...