जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड(नेपाल समूहले भोलि बिहीबार आमहड्ताल गर्ने भएको छ । आन्दोलनको पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन गर्दै आमहड्ताल गर्नेघोषणा गरेको हो । यस सम्बन्धमा थप जानकारी दिन दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको बताइन्छ ।...


लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
लुम्बिनी । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिनुभयो । पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
पर्सा । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आफ्नो ५४औँ साधारणसभाको अवसरमा स्व गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिकाका प्रबन्ध निर्देशक तथा सम्पादक गया यादव र गोरखापत्रकर्मी कन्हैयालाल केशरीलाई प्रदान गरेको छ । यादव...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राख्नुभयो । महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काभ्रेपलाञ्चोक । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रणाली जडान गर्न लागिएको हो । केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
दाङ । लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमि बाँझै रहेका छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ । दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिकाले विभिन्न करको दायरा विस्तार एवं पुनरावलोकन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले करको दायरा र दर पुनरावलोकन गर्ने निर्णय गरेको हो । यसका लागि मस्यौदा प्रस्ताव तयार गरी आगामी नगरसभामा पेश गर्न आवश्यक गृहकार्य...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
गण्डकी । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासङ्घको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौँ पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकार, प्रदेशअन्तर्गतका सामुदायिक वन...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
सर्लाही ।सर्लाहीको लालबन्दी, ईश्वरपुर, वरथवा, वाग्मती, हरिपुर र हरिवनमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ स्थापना भएको छ । जिल्लाका छ स्थानीय निकायमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने उद्देश्यले आयोगले एकाइ कार्यालय स्थापना गरेको हो...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा कूल बजेटको ३१ दशमलव ४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आव २०७७७८ को अर्धवार्षिक समीक्षामा शुरु गर्दै नगरपालिकाको आठौँ नगरसभामा सो जानकारी दिइएको हो । सोमबारबाट शुरुआत भएको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
प्रजातान्त्रिक शासन व्यवस्थातर्फ अघि बढेको एक दशक पुग्नै लाग्दा म्यानमारमा सेनाले पुनः सत्ता हातमा लिएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा बहुमत पाएको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) किनेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित मन्त्री र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । सोमबार बसेको चौथौं केन्द्रीय समितिको बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले महासचिव...