बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
काठमाडौं । नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्चको बेलायतको सङ्गठनको पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरेको छ । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर...


लोकसंवाद संवाददाता,   माघ २६, २०७७
काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
नेपाली जनता यस्तो देशका नागरिक हुनजुन देशमा सरकार नै जनसभा गरेर नै 'शक्ति प्रर्दशन' गर्ने दौडमा हुन्छ। काठमाडौँमा माघ २३ गते दशकौँ हजार मान्छे भेला पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य उज्ज्वल रहेको दाबी गर्न पुगे ।...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
काठमाडौँ । नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उहाँहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । उक्त क्षेत्रमा एकै परिवारका...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
पोखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताउनुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित आमसञ्चार तथा श्रमजीवी पत्रकार :नीति, कार्यक्रम तथा बजेट विषयको अन्तत्र्रिmयामा...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
हेटौँडा । सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो । मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
रसुवा । इजाजतबिना सवाारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
काठमाडौँ । शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीलाई सरकार र सत्तारुढराजनीतिक दलले खेलाउना बनाउँदै आएका छन् । सरकार रहने पार्टीले त नेपाल प्रहरीलाई आफ्नै भ्रातृ संगठनको रुपमा बुझ्ने र सोही अनुसारपरिचालन गर्न पाउने अधिकार नै भए जस्तै गर्नेव्यवहार गर्ने गरिएको...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
चितवन । पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ । शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
विराटनगर । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरानविराटनगर सडकखण्डको...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
काठमाडौं । पहिलो चरणको कोरोना भाइरस ९कोभिड१९० विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप कोभिशिल्ड देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
सिन्धुपाल्चोक । बनेपा नगरपालिका१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उहाँको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना हुनुभएका उहाँको...