जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताउनुुभएको छ । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन...
लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौं । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रीय सदस्य डा राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व र समृद्धिको...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ । काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले प्रसिद्ध ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः९दुई पोखरी ० संरक्षण गर्न शुरुआत गरेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरमा परिणत मध्यपुरथिमि४ को ऐतिहासिक दुई पोखरीको पुनःनिर्माण एवं संरक्षण अभियान सञ्चालन गरेको छ । दुई...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ । पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेलका...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्शाअनुसार...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी चैतको पहिलो साता नयाँ विधान अनुसार केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन गर्दैछ । उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् । महासङ्घको उपत्यका प्रदेश कमिटीले आज...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
मकवानपुर । अबदेखि बागमती प्रदेशभित्रका सबै जिल्लाका व्यावसायिक फारम प्रदेश सरकारमार्फत दर्ता हुने भएको छ । एक कार्यक्रमबीच आज प्रदेश मातहत आउन बाँकी रहेका उपत्यकाका तीनवटा जिल्लाका वाणिज्य प्रशासनसम्बन्धी कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । प्रदेशका उद्योग, पर्यटन, वन...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ ।निर्वाचन आयोगले आगामी निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिताको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र विश्वासनीय तुल्याउन तयार गरिएको आचारसंहिताको मसौदाउपर सङ्घ,...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरिएकाले हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्मकन्या...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
काठमाडौँ । केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने जल तथा...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
पर्सा । दशौँ गोतामे पत्रकारिता पुरस्कारबाट कञ्चनपुरका अग्रज पत्रकार चित्राङ्ग थापालाई सम्मान गरिएको छ । स्व गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगन्जमा एक कार्यक्रमको अयोजना गरी पत्रकार थापालाई सम्मान गरेको हो । विगत तीन दशक भन्दा बढी समयदेखि सुदूरपश्चिममा रही सामुदायिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
महोत्तरी । मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर मनाइने मैथिल परम्पराको यो पर्वको रौनक हराउँदै गएको छ । यसपालि कोभिड१९ महामारीको निहुँ...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
काठमाडौँ । नेपाली काँग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकार समक्ष माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
तेह्रथुम । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्र्वाटर बनाएर चार/पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङ्कटको बिजारोपण गरेको बताउनुभएको छ । सरकारले करिब तीन...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
कर्णाली । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममासचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा...