जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
म्याग्दी । माघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका५ मल्कवाङकी मनकुमारी विजश्वकर्माको समयमै साल निस्किएन । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रत्तस्राव पनि भइरहेको थियो...


लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७७
पाल्पा । नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानको छैंटौं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह पाल्पाको तानसेन स्थित धवल पुस्तकालयको सभाकक्षमा २०७७ फागुन १ गते सम्पन्न भएको छ । प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा साहित्यकार रमेश प्रसाद न्यौपानेको रहनुभएको थियो...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
झापा । नेपाल बार एशोसिएशन झापाका अध्यक्षमा हरि अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । बारको २०७७ माघ ३० गते चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा कमला आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमारी निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेल निर्विरोध चयन हुनु भएको छ...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
चितवन । वाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले एक लाख उपचार सहयोग गर्दै आएको थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तर्कियाकार्यक्रममा उहाँले भन्नुभयो, 'सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
नेपालको राजनीतिमा विगत डेढ महिनादेखि कालो बादल मडारिएको छ । पुस ५ गते जब प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरे त्यसपछि विशाल भनिएको नेकपा पुरै विभाजित मात्रै भएको छैननेताहरुले आफ्नो अभिषट्का लागि गाली गलौचमा उत्रिए । त्यति मात्र होइन एकले...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० रुपैंयाअर्बको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ । अर्थ मन्त्रालयमा...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित चार कम्युनिष्ट पार्टीले आयोजना गरेको रणनैतिक मोर्चा घोषणासभामा बोल्दै उहाँले देशमा जनताको शासन आवश्यक...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडाैँ ।कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज २०७७ माघ ३० गते शुक्रबारविविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । प्रहरीले नेकपा प्रचण्डमाधव समूहकी नेतृ तथा बिघटित प्रतिनिधि सभकी सभासरामकुमारी झाँक्रीले पक्राउ पूर्जी थमाए पछि काठमाडौँ स्थित निवासबाट गिरफ्तारी दिनु भएको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँलाई मिडिया सोसाइटी अवार्ड२०७७ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा रु सात हजार १५० नगदसहित उहाँलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
चितवन । कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साहजनकरूपमा बढेको छ । सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । सरकारले कोभिड१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिनुभयो । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमखण्डमा कालोपत्रको आज याङ्वरक गाउँपालिका१ च्याङ्थापूमा शिलान्यास गर्नुभयो । उहाँले भारतको सीमासम्म दुई लेनको कालोपत्र सडक पुर्याउने कार्य सामान्य नभएको बताउँदै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका सयौँ बासिन्दा उर्लिएका छन् । भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन् ।...