बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
हुम्ला । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आइतबार बेलुका सामान्य टाउको दुख्न थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले कोरोना परीक्षण गर्दा...


एजेन्सी,   माघ १७, २०७८
उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ । सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरू हुने गरेका छन् । हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ । आइतबार बिहानीपख...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएका छन् । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् । स्रोतका...

एजेन्सी,   माघ १७, २०७८
उपाधि दाबेदार अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप- २०२२ को सेमिफाइनलमा पुगेका छन् । आइबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा...

एजेन्सी,   माघ १७, २०७८
अमेरिकाले उत्तर काेरियाका आणविक र मिसाइल कार्यक्रमबारे बिनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले संचारकर्मीलाई भने, केही...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री...

एजेन्सी,   माघ १७, २०७८
साउथ इण्डियन स्टार अल्लुअर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म पुष्पाः द राइज सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यसफिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ । फिल्ममा सबैभन्दा बढी मनपराइएकोअल्लुअर्जुनको अभिनय...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
अमेरिकीसहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो । पूर्वप्रधानमन्त्रीसमेत...

एजेन्सी,   माघ १७, २०७८
रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले रसियाले अमेरिकासँग पारस्परिक सम्मानजनक सम्बन्ध चाहेको बताएका छन् । युक्रेन संकटलाई लिएर अमेरिका र रसियाबीच तनाब चर्किरहेकै बेला विदेशमन्त्री लाभरोभको भनाइ सार्वजनिक भएको हो । विश्वका अन्य देशहरूसँगझैँ हामीले अमेरिकासँग राम्रो, समान र पारस्परिक सम्मानजनक सम्बन्ध...

एजेन्सी,   माघ १७, २०७८
भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरूको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिव ३४ हजारले कमी हो । त्यस्तै,...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
संविधानको रक्षा र जननिर्वाचित संस्था प्रतिनिधिसभालाई जोगाउन भन्दै बनेको पाँच दलीय गठबन्धन अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयलाई लिएर टुट्ने गरी विवादबढेको छ । गत जेठमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले उपधारा...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् । कोरोना संक्रमण हुँदा...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
झापा । नेकपा माओवादी केन्द्र दमकले जहाँ समस्या, त्यहाँ माओवादी अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजना ल्याउँदै जहाँ समस्या, त्यहाँ माओवादीको नारा ल्याएको हो । दमक नगरपालिका एमाले अध्यक्ष केपी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
काठमाडौँ । नेपाल पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले जानकारी...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
साताको पहिलो दिन शेयर बजार १०५अंकले बढेको छ । नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५.५५ अंकले बढेर २ हजार ८८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल...

लोकसंवाद संवाददाता,   माघ १६, २०७८
अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म शंका सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्मकोे छायांकन अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहर...