बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   माघ १३, २०७८
राष्ट्रिय सभाका खाली भएका २० मध्ये १९ सिटमा निर्वाचन भएर परिणाम आएको छ । राष्ट्रियसभा निर्वाचनको परिणामअनुुसार १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एमालेले एक सिट जितेको छ । २०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुँदै...


लोकसंवाद संवाददाता,   माघ १२, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा मौरिसससँग हुने २मैत्रीपूर्ण खेलमा लागि २ वटाटोली घोषणा गर्दै प्रारम्भिक छनोटमा आएका ३४ जना खेलाडी नै टोलीमा समावेश गरेका छन् । यस क्रममा उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट नेपाल-भारत मैत्री पशुपति धर्मशाला संचालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, 'छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बतास समूहले संचालन गर्दैन ।'...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालका संस्थापक सदस्य तथाटिभी टुडेमा कार्यरत क्रियाशील पत्रकार लालबहादुर विश्वकर्माको गत बिहीबार भएकोअसामयिक निधनप्रति सहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीको विशेष ध्यानाकर्षण भएको बताउनु भएको छ। अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका लालबहादुर विकले...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने २ मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने २ खेलमा २ वटा टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
धनुषा ।सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् । जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २०३००१ झ ००२० नम्बरको गाडी सिके...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ । गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
यतिखेर स्थानीय तहको निर्वाचनको मितिले राजनीतिक माहोल तातिएको छ । स्थानीय तह निर्वाचनको पक्ष र विपक्षमा भइरहेका बहसले राष्ट्रिय सभा निर्वाचनलाई नै ओझेलमा पारेको छ । स्थानीय तहको कार्यकाल सकिनै लाग्दा नयाँ निर्वाचन हुने/ नहुने अन्योलता कायमै छ । सत्तारुढ...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
काठमाडौंँ। संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौं र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । पुस...

एजेन्सी,   माघ ११, २०७८
गत वर्ष क्वार्टरफाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम ४ पक्का गरेका हुन् । पाँचौँ वरीयताकानाडालले १४औँ वरीयताकाडेनिसमाथि ६-३ ६-४...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार हुने राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मात्र मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरेको छ । राप्रपा महामन्त्री भुवन पाठकले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश १ मा...

एजेन्सी,   माघ ११, २०७८
दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म मास्टरबाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यसफिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइगरेको थियो । मास्टरपछि सबै दर्शक उनको आगामी फिल्म बिस्टको प्रतीक्षा गरिरहेका छन्...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ३, मधेस प्रदेशमा २, बाग्मतीमा २, गण्डकीमा ३, लुम्बिनीमा ३, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा ३ गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक)को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलो पटक परीक्षण उडान गरिएको हो । विमान ४ घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर...

एजेन्सी,   माघ ११, २०७८
उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा २वटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उद्धृतगर्दै सो जानकारी दिएको हो । उत्तर कोरियाले केही दिनयता शृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ ।उत्तर...

एजेन्सी,   माघ ११, २०७८
गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्यो। जीतसँगै क्यामरुनले अन्तिम ८ मा गाम्बियासँगको भेट पक्का गरेको छ ।गएराति नै भएको...

एजेन्सी,   माघ ११, २०७८
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्न सक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको हो । रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
युरोपको उर्जा संकट अब एक आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदललिएको छ । पश्चिमी देश खुलेआम रुसमाथि ग्यास वार छेडेको आरोप लगाइरहेका छन् । क्रेमलिनले भने यो आरोप अस्वीकार गर्दैै आएको छ । रुसले प्रभाव क्षेत्रमा विभाजन गरी युरोपका सामू ग्यास...