जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको ९ महिना पुग्न लागेको छ । २९ जेठमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा ४ राजनीतिक दलको गठजोडबाट एमाले सरकार विस्थापित गरेको थियो । सरकार गठनको ९ महिना पुग्नै लाग्दासमेत सरकारले आशातित...


एजेन्सी,   माघ १०, २०७८
दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले आम्स्टर्डमस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ । १२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
अछाम । अछामका स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनसम्बन्धीनतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को स्वःमुल्यांकन नजितासंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हाे । आर्थिक बर्ष ०७७/०७८ मा सम्पादन क्रियाकलापहरको कार्यप्रक्रिया र उपलब्धिहरूको लेखाजोखा गरी स्वःमुल्यांकन...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
जनता समाजवादी पार्टीकीनेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तारिकाले अपव्याख्या गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । रौतहटको गौरमा यही ५ माघमा 'बलिदानी दिवस'को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहोर्याएर जनमत...

एजेन्सी,   माघ १०, २०७८
इंग्ल्यान्डले दोस्रो टी- २० खेलमा वेस्ट इन्डिजलाई १रनले पराजित गरेको छ । रोमाञ्चक जीतसँगै ५टी- २० शृंखला १-१बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले ९विकेटले जितेको थियो । घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित...

एजेन्सी,   माघ १०, २०७८
इटालियन सिरिज'ए'मा आइतबार राति भएको खेलमा युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलेशीर्ष स्थानको इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । मिलानले जीतको लक्ष्यसहित युभेन्ट्समाथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २-१ ले हराउँदै शीर्ष...

एजेन्सी,   माघ १०, २०७८
क्यामरुनको राजधानी शहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा ८जना घाइते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किँदा आगो लागेको हो । पटाकाबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो ।...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
सोमबारदेखि शहीद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका शहीदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित शहीद सप्ताह मनाउने गरिएको छ । २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको...

एजेन्सी,   माघ १०, २०७८
कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले कोभिड- १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दै छ, डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने...

एजेन्सी,   माघ १०, २०७८
कोरोना भाइरस संक्रमणको महामारीले २ वर्ष पूरा गरिसक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्त्यतिरदेखि कोरोना भाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२ को बिहान ४ बजे वर्ल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
साताकाे दाेस्राे दिन साेमबारनेपालमा सुन-चाँदीकाे स्थिर छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन-चाँदीकोे भाउ स्थिर छ । साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नैलागेको छ । निकै लामो समय जनप्रतिनिधिविहीन बनेका स्थानीय तहले २०७४ मा तीन चरणमा भएका निर्वाचनबाट नेतृत्व पाएका थिए । कानुनअनुसार अब सरकारले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने अनिबार्य व्यवस्था छ। कानुन बमोजिम...

एजेन्सी,   माघ ९, २०७८
फिल्म पुष्पा : द राइज पछि अभिनेता अल्लु अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले पुष्पा :द रुलका लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिनेछन् ।...

एजेन्सी,   माघ ९, २०७८
बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (यूकेएचएसए)ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।...

लोकसंवाद संवाददाता,   माघ ९, २०७८
प्रमुख प्रतिपक्ष नेकपा एमालेले ५ दलीय गठबन्धनका नेतृत्व गरेका शेरबहादुर देउवा नेतृत्वको सरकारका कारण अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरेको टिप्पणी गरेको छ । देउवा सरकारको ६ महिने कार्यकालमा विकासका गति ठप्पै भएको आरोप लगाउँदै प्रतिपक्ष दल एमालेले ५...

लोकसंवाद संवाददाता,   माघ ९, २०७८
पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न सिभिल अस्पतालले समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए ।...

एजेन्सी,   माघ ९, २०७८
आईसीसी यू- १९ विश्व कप- २०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि ३२६ रनको विशाल...