जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएकोे छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवाँलो र हुस्सु/कुहिरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने...


लोकसंवाद संवाददाता,   माघ ६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा संचालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ । बिहीबारअपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे । ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ ।पुनः आज बस्ने गरी समय मिलाउँदै छौँ, समिति सदस्य तथा नेकपा...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
सरकारले ७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण कम्पनीलाई...

एजेन्सी,   माघ ६, २०७८
हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)का अनुसन्धानकर्ताहरूले लालीगुराँसमा पाइने तत्त्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् । कोभिड- १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफैँ लागेका छन् । गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को ८१औँ बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै...

एजेन्सी,   माघ ६, २०७८
बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । यसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ ।...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
नेपालसुन-चाँदी व्यवसायी महासंघलेबिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
गत ३० पुसमा निर्वाचन आयोगले संघीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर ५ जेठसम्म स्थानीय तहको निर्वाचन गराउनै पर्ने बाध्यता भएको जानकारी दियो । त्यति मात्र होइन, त्यसका लागि माघ पहिलो साताभित्रै स्थानीय तहको निर्वाचनको...

एजेन्सी,   माघ ६, २०७८
दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुवै जनवावरहरूमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनावरहरूले श्वास फेर्नसमेत...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
अलराउण्डरसोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी पुरुष टी- २० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
काठमाडौँ । निर्वाचन आयोगले २०७९ वैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानीय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको वैशाख १४ र २२ मा स्थानीय तहको...

एजेन्सी,   माघ ६, २०७८
कर्नाटक ।भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो । हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
रुपन्देही ।जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
चितवन ।नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ । व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ । केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम थालिएको हो । मन्दिर नजिकको...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
नेपालमा कोरोना भाइरसको संक्रमणदर हालसम्मकै उच्च पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एकैदिन ११ हजार ३५२ अर्थात परीक्षणको ५२.६ प्रतिशतमा कोरोना पुष्टि भएको छ । यो नेपालमा अहिलेसम्मकै बढी संक्रमणदर हो । यसअघि दोस्रो लहर उच्च बिन्दुमा...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालकोभक्तपुर शाखाको अध्यक्षमा पत्रकार दिनेश कार्कीलाई घोषणागरिएको छ । भक्तपुरकाे ठिमीमा आयोजित एकभेलाले कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा घोषणा गरिएको हो । घोषित कमिटीको उपाध्यक्षमा विजय चालिसे र नजिना भण्डारी, सचिवमा सुवास...

ज्ञानमित्र,   माघ ५, २०७८
२२ पुसयता नेपाल निरन्तर युरोप पथमा अगाडि बढिरहेको छ । कोरोनाको नयाँ अवतार ओमिक्रोन भेरिएन्टले युरोपका विभिन्न देशलगायत अन्य विभिन्न देशमा कोरोना संक्रमणको पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान स्थापित गरेझैँ नेपालमा पनि यही परिस्थिति देखापरेको छ । नेपालभन्दा झण्डै...