जेठ ६, २०८१, आइतबार

एजेन्सी,   माघ ५, २०७८
कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ग्रामी अवार्ड स्थगित गरिएको छ । अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ । आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको...


लोकसंवाद संवाददाता,   माघ ५, २०७८
सामाजिक सन्देश बोकेको समलिंगी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो भत्भती पोल्छ सार्वजनिक भएको छ । यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपीएफ पुलिसविरुद्ध...

एजेन्सी,   माघ ५, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमितको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाइ आएको हो । कोभिडको उच्च संक्रमित नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरूले प्रतिबन्धात्मक...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् । कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
काठमाडौँ। विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न...

एजेन्सी,   माघ ५, २०७८
भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म ८हजार ९६१ मा कोभिडको...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको गेटमा एक विद्यार्थी भेटिए । एलएलबी दोस्रो वर्षको परीक्षाका लागि परीक्षा फारम भर्न पुगेका उनी तेस्रो वर्षको परीक्षाको तयारीमा रहेछन् । त्रिविले यही माघ १० गतेदेखि कानुन संकायअन्तर्गत एलएलबी तेस्रो वर्षको परीक्षा सञ्चालन गर्दैछ ।...

एजेन्सी,   माघ ४, २०७८
ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् । गमलेया प्रमुखका अनुसार व्यक्तिले ६ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोनविरुद्धको सुरक्षा सत प्रतिशत बढ्छ तर पुन: खोप नपाएमा...

एजेन्सी,   माघ ४, २०७८
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार एउटा यात्रुवाहक रेलका ४ वटा डिब्बा पटरीबाट खसेर विस्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय संचार माध्यम र रेल अधिकारीहरूले बताएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
सर्वाेच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको हो । न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि...

एजेन्सी,   माघ ४, २०७८
अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज द फेमिली मेन सिजन २बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यससिरिजमा उनको अभिनयले सबै प्रभावित भए । यससिरिजमा काम गरेपछि सामन्थालाई...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ । ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन् । यसबीचमा ठाकुरविरुद्ध प्रदेश २...

एजेन्सी,   माघ ४, २०७८
साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरू कैयौँ हुथी विद्रोही घाइते...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन: ६ माघ...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम)कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । जीतका लागि १५६ रनको...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
नेपालसुन-चाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ। तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
काठमाडाैँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण लेबनानमा खटिएको नेपाली सेनाको बर्दबहादुर गणले कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरेको छ । पूर्वी क्षेत्रका कमाण्डर रथी अरमाडा भेजक्वोज, नेपाली सेनाका महासेनानी कमल बानियाँ र ब्लिदाका मेयर हसन हिजाजीले संयुक्त...