जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला संचाचालनसम्म आफूमाथि लगाइएको आरोपबारे मुख खोलेको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २ हजार ५०० शब्दको विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका...


एजेन्सी,   पुष २८, २०७८
साउथ सुपरस्टार अल्लु अर्जुनको सुपरहिट फिल्म फिल्म पुष्पाः द राइजले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ । गत १७ डिसेम्बरमा रिलिज भएको यस फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
दाङ । राप्ती राजमार्ग कपुरकोट-चोरखोला सडक खण्डको स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनीको बेवास्ताले काममा ढिलाइ भएको हो । २०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्याम-शंकर जेभरलाई करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । एकवर्षमा सक्ने...

एजेन्सी,   पुष २८, २०७८
पूर्वी अफगानिस्तानमा तेहरिक ई तालिबान पाकिस्तान (पाकिस्तान तालिबान)का एक वरिष्ठ नेता मारिएका छन् । तालिबान नेता खालिद बाल्टी मुहमद खोर्सानी मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिबान नेता मारिएको विवरण...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ । मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
धनुषा । ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं....

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
चितवन । भरतपुर महानगरपालिका१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ । रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
मोरङ ।नेकपा एमाले प्रदेश १ मा १० बुँदे पक्षधर कमजोर मत्र होइन पाखा नै लगाइएको भनि असन्तुष्टि छताछुल्ल भएकोछन् । प्रदेश १ का १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष बनेका छन् । पूर्व मुख्यमन्त्री...

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
अहिले जाडोको मौसम छ । चिसोका कारण रुघा, खोकीलगायतका समस्या त प्रायः हुने नै भए, विश्वव्यापी मामारीका रूपमा फैलिएको कोरोनाको त्रास पनि उत्तिकै छ । सामान्यतयाः बिजुलीको उपलब्धता भएका स्थानमा बिजुलीबाट चल्ने हिटरको प्रयोग गरेर जाडोबाट बच्ने उपाय गर्ने गरिन्छ...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद् अर्घाखाँचीले पृथ्वी जयन्तीको अवसरमा सदरमुकाम सन्धिखर्कमा दीप प्रज्वलन गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ति बंगैचामा विद्यार्थीहरूले नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका हुन् । 'पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको लागि अतुलनीय भूमिका खेल्नुभो,' परिषद्की...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ ।नेपालमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६ जनामा कोरोना संक्रमण...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
दार्चुल्ला ।नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी...

एजेन्सी,   पुष २७, २०७८
चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समय अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ । हाल अफगानिस्तान निकै अप्ठ्यारो...

एजेन्सी,   पुष २७, २०७८
जापानी प्रधानमन्त्री फुमियो किसिदाले मंगगलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
खोटाङ ।आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ । कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आमा बुबा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
२ जनवरी २०२२ का दिन विजय हितानको नयाँ कथाकृति ब्लु प्लानेट भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ । विमोचन कार्यक्रममा कृतिभित्रका १५ वटा कथामाथि विभिन्न समीक्षकहरूले आफ्ना पाठकीय राय राखेका थिए, जुन यस प्रकार छ । विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रा.डा....

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
रस टेयलरको सुखद् बिदाई भएको दोस्रो टेस्टमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले इनिङसहित ११७ रनको जीत हासिल गरेको छ ।काइष्ट चर्चमा सुरुवाती दिनबाटै आफ्नो पकड बनाएको न्युजिल्यान्डले ३ दिनमै खेल जितेको हो । यससँगै न्युजिल्यान्डले १-१ को बराबरी गरेको छ । अघिल्लो टेस्ट...