जेठ २, २०८१, बुधबार

एजेन्सी,   पुष २३, २०७८
चीनको दक्षिण पश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको जनाइएको छ । उक्त विष्फोट कार्यालयको चमेनागृहमा 'शंकास्पद ग्यास चुहावट'काकारणले भएको राज्य संचालित पिपुल्स डेलीले जनाएको छ । उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदै छन् ।


लोकसंवाद संवाददाता,   पुष २३, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् । पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगामीनिर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए । हामीलाई जनताको कवच प्राप्त छ, उनले...

एजेन्सी,   पुष २३, २०७८
अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाेबताएका छन् । ४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने...

एजेन्सी,   पुष २३, २०७८
चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्तीचकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरूले शिशु जन्मिँदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
सरकारले थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको जानकारी दिएको हो । २४ वटा...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
बहुदलीय प्रजातन्त्रको स्थापनासँगै २०४८ सालमा उदाएको पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी एकता र फुटको रोचक कहानी छ । यो पार्टी हरेक महाधिवेशनपछि या संसदीय निर्वाचन अघि या पछि पारेर विभाजित भइरहने गरेका छन् । जब विभाजित भएर कुनै परिणाम...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् । बिहीबार नोटिस जारी गर्दै प्रचण्डको स्वकीय सचिवालयले अब पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्ने जानकारी दिएको छ । प्रचण्डको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
नेकपा एमालेका अध्यक्ष केपी ओलीलेपार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टी- २० फर्म्याटमाआयोजना गर्ने भएको छ । क्यानका कार्यवाहक सविच प्रशान्तविक्रम मल्लले२६ पुसदेखिसुरु हुने प्रतियोगिता अब टी- २० फर्म्याटमा हुनेबताए । आज राखेपबाट स्वीकृत भएको छ । अबटी-...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनुगमन थालेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका बेला बिहीबार मन्त्री पौडेल भक्तपुरको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर समस्याबारे जानकारी लिएका हुन्...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
गत शुक्रबारदेखिप्रदर्शनमा आएको नेपाली फिल्म कठपुतली हेर्न आउने दर्शकले आईफोन १२ उपहारका रूपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी गर्दै निर्माण युनिटले दर्शकका लागि उपहार योजना ल्याएको हो । निर्माण युनिटका अनुसार फिल्म हेर्नका लागि...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ए डिभिजन लिगको आठौँचरणको खेलशुक्रबारदेखिसुरु हुँदै छ । सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ-मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
गत मंसिरमा भएको नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिमा पराजित भएपछि शेखर कोइरालाले काठमाडौंमा धन्यवाद सभा आयोजना गरे । सो सभामा शेखर र उनीपक्षीय नेताहरुले चर्को स्वरमा भने हामी पार्टीमा भागबण्डा खोज्दैनौं । नेपाली कांग्रेसमा लामो समयदेखि नै भागबण्डाको राजनीति हाबी भइरहेको...

लोकसंवाद संवाददाता,   पुष २१, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्बन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री भएपछि देउवाले पहिलो...

लोकसंवाद संवाददाता,   पुष २१, २०७८
अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार...

एजेन्सी,   पुष २१, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फ्रान्समा देखिएको कोभिडको भेरिएन्टको जोखिम नभएको जनाएको छ । सो भेरिएन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । फ्रान्समा भेटिएको नयाँ भेरिएन्ट हाम्रो राडरमा छ । यसको अन्यको...

एजेन्सी,   पुष २१, २०७८
भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ...