बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
नागरिकता विधेयक राष्ट्रपतिले १४ दिनसम्म होल्ड मा राखेर फिर्ता गरेकी छन् । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको विषयमा विभिन्न राजनीतिक दल र कानुन व्यवसायीहरुले फरक फरक धारणा राखेका छन् । सत्तारुढ दलले राष्ट्रपतिको यो कदमको विरोध गर्दा एमाले त्यसको प्रतिरक्षामा...


लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
काठमाडौँ ।निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन ९मङ्सिर ३० मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७९
काठमाडौँ । भविष्यका कर्णधारविद्यार्थीलाईविद्यालयमा दैनिक ल्याउने लैजाने बसका चालकहरुलेएकै दिन रक्सी (मदिरा)पिएर बस चलाएकोआरोपमा ६ जना चालकलाई कारबाहीका दायरामा ल्याएकाले छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजिटलबैंकिङतथा वित्तीय पहुँचअभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वद्धनमा केन्द्रित रहेको थियो । बैंकले नबिल दिगो बैंकिङको...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ३१ औँ र ३२ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उहाँले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुलीहरु...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)सम्बन्धी कार्य सँगसँगै सुरु भएको हो । सरकारले...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह)दीपेन्द्र बुढा क्षेत्री विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग रु ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७९
नागरिकता विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका राष्ट्रपति कार्यालय पुगेको दुई साता पुग्यो । तर अझै पनि राष्ट्रपतिले प्रमाणीकरण गर्ने वा फिर्ता गर्ने भन्ने जवाफ आएको छैन । नागरिकता विधेयक संसदमा फिर्ता गर्न आग्रह गर्दै धेरै समूह शीतल निवास पुगेका छन्...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७९
४ मंसिरमा प्रदेश र संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । निर्वाचन घोषणासँगै दलहरू आन्तरिक र गठबन्धनको तयारीमा लागेका छन् । सत्ता गठबन्धनका ५ वटा दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि बनाएको कार्यदलले ३ वटा आधार तय गरेको...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७९
युवा मैत्री स्थानीय शासनमा लगानी बढाइँदै स्थानीय शासनलाई युवा मैत्री बनाउन लगानी र क्षमता वृद्धिका लागि पहल सुरु भएको छ । युवा मैत्री विश्व निर्माणमा अन्तर पुस्ता ऐक्यबद्धता भन्ने नाराका साथ देशव्यापी रूपमा मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा मैत्री...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, कर्मचारीहरु...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७९
काठमाडौँ । महिला शसक्तिकरणको सन्देश दिने गरी 'पावर टु पावर स्टीयरिङ' महिला मोटर र्यालीको आयोजना गरिने भएको छ । 'मोटरिङ मार्फत महिला सशक्तिकरण' थीममा हुने र्याली आगामी १५ अक्टोबर 'पावर टु पावर स्टीयरिङ' काठमाडौँबाट शुरु भई धुलिखेलमा पुगेरसमापन नासा नेपालले...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७९
काठमाडौँ । साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि रु ५१ लाखको अक्षयकोष सहित दाहाल यज्ञनिधि सुधा सदन संस्थाको घोषणा गरिएको छ । यज्ञनिधिको चौथो वार्षिक स्मृति सभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी सुधा दाहाल आचार्यको...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७९
नेपाल पछिल्लो समयमा परराष्ट्र नीतिबारे सन्तुलित कदम चाल्नबाट चुक्दै आएको छ । केही महिनाअघि युक्रेन माथि रुसले हमला गरेपछि संयुक्त राष्ट्रसंघमा नेपाल रुसका विरुद्ध उभियो । नेपालका छिमेकी देशहरु चीन र भारत तटस्थ बसेका बेला नेपालले पश्चिमा देशको रुस विरोधी...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा संचालनका लागि ठाउँ खोज्दै विभिन्न स्थानको अवलोकन गर्नुभएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७९
सहरी विकास मन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोह हरुलाई नछोड्ने बताएका छन् । हिजो साँझ योहो टेलिभिजनबाट प्रशारण भएको योहो बहसमा बोल्दै मन्त्री चौधरी सो धारणा राखेका हुन् । आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि...