बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७९
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणासँगै दलहरु निर्वाचनको आन्तरिक तयारीमा केन्द्रित हुन थालेका छन् । निर्वाचनमा प्रमुख दलका नेताहरु को कहाँबाट उम्मेदवार बन्ने देखि सत्ता गठबन्धनमा भागबण्डा कसरी गर्ने भन्नेसम्मका विषयमा अब बहस सुरु भइसकेको छ...


लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
काठमाडौं ।नर्भिक इन्टरनेशनल हस्पिटल प्रा.लि। ले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २०...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
धनुषा । समाजवादी प्रेस संगठन नेपालको प्रथम धनुषा जिल्लाअधिवेशनलेअकुल प्रसाद साहको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिकोनिर्वाचन गरेकाे छ । समितिको उपाध्यक्षमा दिलिप दास सचिवमा भोला यादव कोषाध्यक्षमा दिनेश साह र सहसचिवमा विवेककुमार मण्डल निर्वाचित गरेकाे छ भनेसमितिको सदस्यहरूमा जितेन्द्र कुमार...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
काठमाडौँ । बजेट घोषणा विपरीत असमान ढंगले सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको पाइएको छ । सरकारको निर्णयका पछाडि संसदीय समितिको आधारबनाइएको छ । १५ साउनमा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादा क्रमअनुसार तलब निर्धारण गर्न...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौं ।सत्तारुढ दलको सिट बाँडफाँड सम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७९
नासा नेपाल बाग्मती प्रदेश संघको आयोजनामा सेफ राइडिङ ओरिन्टेशन कार्यक्रम चितवन उद्योग वाणिज्य संघको हलमा सम्पन्न भयो । फेडेरेसन इन्टरनेशनल डे अटो मोबाइलको सहयोग तथा नासा नेपालको केन्द्रीय समितिको संयोजनमा हाल देशब्यापी रुपमा संचालित अभियान अन्तरगत चितवनमा समेत आयोजना गरिएको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौं ।पार्टीको १४औं महाधिवेशन लगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गरेका थिए । सो निर्णय लगत्तै कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी कार्यालय सानेपामा बस्न थालेको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि लाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
धनुषा ।एक हप्ता भित्र प्रहरी समायोजन नभएर मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
खोटाङ ।सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो । माझगाउँको अर्को पाटोको भीर पाखो ठूलो सुक्खा पहिरोको रुपमा खसेको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
खोटाङ ।वैकल्पिक शिक्षाको अभियान्ता सूर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई निकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७९
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरत बहादुर बुढथापा सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले समस्या देखाएर पन्छिने छुट कसैलाई नभएको बताएका छन् । निजामति सेवा नियमावली २०५०, सुशासन ऐन २०६४ र सोको नियमावली २०६५ को प्रावधान अनुसार आ.व. २०७९/८० को कार्य सम्पादन सम्झौता कार्यक्रममा बोल्दै मन्त्री चौधरीले...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । मन्त्री श्रेष्ठले बिमान स्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनु हुँदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चुस्तदुरुस्त राख्न निर्देशन...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
लमजुङ। लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी१ जलविद्युत आयोजनानिर्माण सम्पन्न भएको छ ।दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित१२ मेगावाटकाे उक्त आयोजनाले विद्युत उत्पादनपरीक्षणसमेत गरिसकेका छ । तर, प्रसारणलाइन नहुँदा नियमित विद्युत उत्पादन भने गर्न नपाएको गुनासो गरेको छ । हाल व्यावसायिक...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
चितवन । नेपाल अटो मोबाइलस एसोसीएसन ( नासा नेपाल ) बागमती प्रदेशको अध्यक्ष चितवनका राजन पिया चयन भएका छन् । बागमति प्रदेशको ७ जिल्लाका प्रतिनिधिहरुको चितवनको नारायणघाटमा सम्पन्न भएको भेलाले चितवनका पियाको अध्यक्षता मा १३ सदस्यप्रदेश संघ चयन गरेको छ...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७९
सप्तरी ।समाजवादी प्रेस संगठननेपाल सप्तरी जिल्लाको प्रथम जिल्ला अधिवेशनलेअनिल पोखरेलको११ सदस्यीयसमाजवादी प्रेस संगठन नेपाल, सप्तरीको निर्वाचनगरेको छ । नव निर्वाचितजिल्ला कमिटीकोउपाध्यक्षमासुनिल कुमार झा,सचिवमामुकेश कोइराला, सहसचिवमासलिता सदा र कोषाध्यक्ष श्याम पासवान लगायत रहनु भएको छ भने सदस्यहरुमा सुरतलाल राम,रहमत अलि, ।...