जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित हुनुभएको छ । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा...
लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७


लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उहाँले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
काठमाडौं । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा ९भिसा० थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
नेकपा एमाले पछिल्लो समानान्तर कमिटी निर्माण र गतिविधिका कारण औपचारिकविभाजनको नजिक उभिएको छ । २३ फागुनको फैसलासँगै ३ जेठ, २०७५ को अवस्थामा पुगेको एमालेका अध्यक्ष केपी ओली पार्टीगत रुपमा सो मितिमा पुगे पनि व्यवहारिक रुपमा पुरानो अवस्थामा फर्किन नमानेपछि एमालेभित्रको...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
पर्वत । पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ । यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
नवलपरासी ।गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुरको मध्यविन्दु नगरपालिका२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले आज लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
काठमाडौँ । नेपालमा साढे दुई करोड जनसङ्ख्या पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना ९गत साउनलेखि माघ मसान्तसम्म० तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
इलाम । चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । फस्ट फल्स भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
कञ्चनपुर । खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौँ । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
कर्णाली । देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
उदयपुर । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७७
काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बिच एकीकरण भएर ३ जेठ, २०७५ मा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँतिने सबै सम्भावना अबऔपचारिक समाप्त भएको छ । सर्वोच्च अदालतले २०७७ फागुन२३ गतेसर्वोच्च अदालतले फैसलालेनेकपा खारेज भएपछि एमाले र...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
पाँच दशक लामो समय कम्युनिस्ट पार्टी निर्माणमा समय दिएका माधवकुमार नेपाललाई आफ्नै सहकर्मीहरूले पार्टीभित्र निषेध मात्रै गरेनन् ६ महिनालागि सदस्यताबाट निलम्बन गरेर अर्को दल खोल्न सहजीकरण समेत गरिदिएका छन् पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
काठमाडौँ । नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ । देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ अभियानको संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा...