बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
दोलखा । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका ३ का २१ वर्षीय अभिनय कार्कीले मेचीमहाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् । यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर...
लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७


लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
पाँच वर्ष स्थिर सरकार चलाउने नारा दिएर सत्तामा पुगेका एमाले र माओवादी केन्द्रको स्वार्थ व्यक्तिगतटकराबका कारण यति बेला देशको राजनीति अन्यौलता गोलचक्करमा फसेको छ । ३ जेठ, २०७५ माएमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरे । नामको विषयमादम्भ र शक्तिको...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो । डा कालुसिंह खत्री, डा पवन हमाल,...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
काठमाडौँ । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
काठमाडौं । नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
कालीकोट । कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युत्को प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युत्को प्रतीक्षामा रहेका हुन् । सान्तीघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिमलेविजयी हासिल गरेकोछ। शनिबार सम्पन्न मतगणनामा पोखरेलले नेतृत्व गरेको टिमले करिबतीन हजार बढीमत हासिल गर्दै निर्मला शर्माको टिमलाई पछि पारेर जित हासिल गरेको हो। यही चैत २५ गते देशभरका सबै जिल्ला,...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी,...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
महोत्तरी । व्यवस्था बदैलगेल, संविधान बदैलगेल, मुदा गन्दगी पाइन स हमरा सवहक जीनगी छुटकारा नई पौलक ९व्यवस्था बदलियो, संविधान बदलियो तर हाम्रो जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन०, महोत्तरीको भङ्गाहा नगरपालिका९ हरिणमरीका ८५ वर्षीय वृद्ध जितन यादवले बस्ती नजिकैको बिग्ही नदीको...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका सञ्जीव खनाल विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई, महिला उपाध्यक्षमा तारा आचार्य र सचिवमा नेत्र पी अधिकारी निर्वाचित हुनुभएको छ । सहसचिवमा पर्शुराम निरौला ९प्रशान्त० तथा समावेशी सहसचिवमा अनिल...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
मोरङ । राष्ट्रिय जनगणना२०७८ मा स्थानीय भाषा बोल्ने बाहुल्य भएका क्षेत्रमा सोही भाषीका गणक खटाउनु सहभागीहरुले सुझाव दिएका छन् । जिल्ला जनगणना कार्यालय क र ख द्वारा बिहीबार यहाँ आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने, सार्वजनिक सूचना...