जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौं । ग्रामीण बस्ती पुग्ने सवारीमा बर्खा लाग्ने बित्तिकै यात्रुको भीड हुन थाल्छ । खाद्यान्नलगायतका सामग्री गाउँ पुयाउन भ्याइनभ्याइ हुन्छ । कतिपय गाउँका सर्वसाधारणले वैशाख जेठमै हिउँदसम्म पुग्ने खाद्यान्नलगायत आवश्यकीय जोहोसमेत गर्दछन् । किनकी बर्खा लागेपछि अधिकांश ग्रामीण सडकमा सवारी...
लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८


लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौं । नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौँ । यतिबेला सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधव कुमार नेपाल समूहबीचको संघर्ष तित्ततापूर्ण र शत्रुतापूर्ण बन्दै जाँदा एमालेका दुई समूह अब एकै ठाउँमा बस्न नसक्ने अवस्था देखिरहेकाे...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहीबार...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारीले चैत २५ गते नेपाल पत्रकार...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनीजोमसोमकोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई सात दिनभित्र स्पष्टीकरण उपलब्ध गराउन निर्देशन दिएको छ । तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६, नियमितरूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौं । तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् । गत असोजयता ७ महीनाभित्रै सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा वृद्धि गरेको नेपाल...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ७ पुरानो चोहर्वामा कार र विङ्गर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम गइरहेको ना १ ज ८८८५ नम्बरको विङ्ग र विपरित दिशाबाट आईरहेको प्र ३०१०२२ च २५३६...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न आव्हानगरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गर्नुभएको हो । उहाँले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताउनुभएको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
सुनसरी ।सुनसरी जिल्लकोसदमुकाम स्थित इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली)नोटसहित पक्राउ परेकालाई २०७८ बैशाख ८ गते बुधबारप्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर२ का २४ वर्षीय नजिम साफी र धरान१७ का...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौँ । एक हजार सात सय छयहत्तरपृष्ठको चिकित्सा शब्द सागरनामक बृहत् शब्दकोश संयुक्त रुपामालोकार्पण गरिएको छ । शब्दार्थ प्रकाशन चाबेल, काठमाडौँले दिएको जानकारी अनुसार२०७८ वैशाख ८ बुधवार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र विभागका डीन प्रा डा. दिव्या सिंहको काठमाडौँ विश्वविद्यालय चिकित्सा...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौं । चक्रपथको कोटेश्वरकलङ्की खण्डमा ट्राफिक बत्ती जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ । कोटेश्वरकलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
कञ्चनपुर । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । भारतबाट फर्केकामध्ये अधिकांशमा कोरोना भाइरस...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
हुम्ला । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा...