जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने...
लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । राजधानीका धेरैजसो अस्पतालमा कोभिडका नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था छैन । कोभिड बिरामीका लागि छुट्याइएका सबै शय्या भरिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दिनहुँ जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले चाप थेग्न राजधानीमा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
खोटाङ। पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेलखानीडाँडाआहाले सडक कालोपत्रको काम तोकिएको मितिमा सम्पन्न नहुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक लगानीमा कालोपत्र शुरु गरिएको दिक्तेलआहाले (१०।९७४ किलोमिटर) खण्ड सम्पन्न गर्नुपर्ने समय सकिन लाग्दा ४८ प्रतिशतमात्र भौतिक प्रगति...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र संक्रमितको संख्यालाई ध्यानमा राखी रोजगार गन्तव्य मुलुकले नेपाललाई पनि रेड...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
सिरहा । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ । जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो । बढ्दो...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ । कार्यविधिमा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने रु कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३ दिन कोभिड अस्पतालमा बसें। डाक्टरको सही उपचार पाएर...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
कञ्चनपुर ।दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा आज सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट ९बिओपी० को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ । सरकारको निणर्यसँगै आज बुधबार मध्यरात १२ बजेबाट त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखि सवारी साधन चलाउन निषेध गरिएको छ । हवाई उडान सुचारु नै रहने हुनाले विमानस्थल आवतजावत गर्ने यात्रुका लागि प्रिपेड ट्याक्सी सुचारु गर्ने अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको तयारी थालेकोछ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण भुसको आगोजसरी नै भित्रभित्रैफैलिरहेको छ । देशभर संक्रमितको संख्या बढेको बढै छ भने मृत्यु हुने दर पनि तीव्र गतिले बढीरहेको छ ।कोरोना महामारीले जनता त्राहीमान बनेका बेला राजनीतिक दलहरु भने सत्ताको खेलमा मस्त भइरहेका छन्...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
झापा । एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिई पासपोर्ट समेत बनाई अमेरिकाजानको लागि भिसाको लागि आवेदन दिएको थाहा पाएपछिकाठमाडौँ स्थितअमेरिकी राजदूतावासमातत्काल भिसा नदिन रनेपाली नागरिकताको प्रमाण पत्रको छानबिनको लागि गृह मन्त्रालयमाउजुरी गरिएको झापाबाट प्राप्त समाचारमा उल्लेख छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारवहनका रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरुमा नै नेकपा९एमाले०का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २० मिनेटका लागि...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
काभ्रेपलान्चोक । प्रहरीले संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरोसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो । पक्राउ पर्नेमा रामेछाप...