जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्। सघन उपचार कक्ष (आईसीयू), भेन्टिलेटर र अक्सिजन अभावले समस्या...
लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । मङ्गलवार गण्डकी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको बैठक बस्नेवित्तिकै सत्तारुढ एमालेकै सांसदले कोरोना परीक्षणको माग गर्दै अवरुद्धगरे। एमाले सांसदले कोरोनापरीक्षणको बहानामा गरेको संसद् अवरोधलाई धेरैले अनौठो रुपमा लिएका थियो। किनकि उनीहरूको चिन्ता...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ । पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
झापा ।२०६७ सालबाटअक्षयकोष सहित स्थापना भएकोरुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विभिन्न विद्याकासम्मान र पुरस्कार समारोह २०७८ वैशाख १४ गते मङ्गलवार सम्मपन भएको जनाइएको छ । प्रतिष्ठानले दिएको जानकारीअनुसाररुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार रु १,१,१११/, गौरादेवी ओली स्मृति राष्ट्रिय...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । शाख १६ गतेदेखि २२ गतेसम्म खाद्य सामग्रीका पसलहरु सञ्चालनका लागि समय तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म मात्र खोल्न आदेश दिएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । सरकारले कोरोना भाइरस नयाँ प्रजाति संक्रमण नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई शक्तिशाली बनाउने नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए सीडीओलाई निषेधाज्ञा गर्न सक्ने अधिकार प्रदान गरेको हो । गत वर्ष कोरोना...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
झापा । झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड१९ बाट सङ्क्रमित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । झापा क्षेत्र नं...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ । बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
लमजुङ । दोर्दी गाउँपालिका६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ए आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ । दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको जेठको अन्तिम...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको एशियाली विकास परिदृश्यअनुसार कोभिड१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो । यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा९एमाले०को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौँ । सरकारले तराईमधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका६ साँखु घर भएका कैलाश प्रसाद श्रेष्ठ र चन्द्रागिरी नगरपालिका१० घर भएका नारायण आचार्य छन् । पुर्ण बहादुर तामाङलाई दिएको चेक...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ । सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशियाप्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने...