बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
बुटवल । पुनर्गठित लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद पहिलो बैठकले कोरोना उपचार कोषमा १० करोड रुपैया थप गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेशका ४ वटा कोरोना अस्पतालमा जनशक्ति दरवन्दी...


लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वसाधारणमा अपिल विषयको विज्ञप्तिप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अपिलमा सरकारले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न एवं अस्पतालमा शथ्या...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
रसुवा । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् । नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका२...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति ९सिसिएमसी० का संयोजक...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने बताउनुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
रुपन्देही ।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएकको केही घण्टामा नैशंकर पोखरेलपनि पुन: २०७८ बैशाख १९ नैमुख्यमन्त्री नियुक्त हुनु भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिनासाथप्रदेशसभा सदस्य विमला वली माओवादीकेन्द्रमा लाग्ने घोषणा गर्नु भएको थियो । पोखरेललाई प्रदेश प्रमुखबाट आजै ०७८ बैशाख १९...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँको राजीनामा स्वीकृत गर्ने नगर्ने भन्नेबारे प्रदेश प्रमुखले निर्णय गर्नहुनेछ । संविधानको धारा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काभ्रे । काभ्रे जिल्लामा आइतबारबाट निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा तीव्र गतिमा कोरोना संक्रमण दिनानुदिन बढ्न थालेपछि जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र काभ्रेले निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । संक्रमण जोखिम क्षेत्रमा आइतबार मध्यरातिबाट लागू हुने गरी...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
भक्तपुर । मध्यपुर थिमि नगरक्षेत्रभित्र अति विपन्न परिवारका लागि बेग्लाबेग्लै चार वटा घर निर्माण शुरु गरिएको छ । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठको पहलमा ती घरको निर्माण शुरु भएको हो । निर्माण हुने घरमध्ये दुई...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
डोल्पा।अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । कोभिड१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका एक्कासि भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
कैलाली । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
सुर्खेत । कोभिड१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल,...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
लमजुङ । २०७८फागुनदेखि सुपरदोर्दी ख आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो । निर्माण कार्य तीव्र...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
मैले एकसाथ यति ठूलो संख्यामा जलिरहेका चिता पहिलो पटक देखे र एकै दिन दिल्लीका तीन घाटमा दुःख र अफसोसपूर्ण दृश्य देखे । जलिरहेका सबै शव कोरोना भाइरसबाट मृत्यु भएका मानिसका थिए । शनिबार मैले दिल्लीका अस्पतालमा मैले अक्सिजन, आईसीयू बेड,...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७८
काठमाडौँ । अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख रुपियाँ अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताउनुभएको हो । २०७८ बैशाख...