जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   असार ११, २०७७
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा रु आठ लाख बराबरको दुई सय फाइबर ग्लास डस्टबिन आज हस्तान्तरण भएको छ । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना तथा ग्लोबल आइएमई बैँक मुर्गिया शाखा, तिनाउ मिसन डेभलपमेण्ट बैैँक लिमिटेड मुर्गिया शाखा, शाइन...


लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडौं, देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
ललितपुर, गोदावरी नगरपालिकाले आ.व २०७७/०७८ मा बाँझो जग्गा राख्नेलाई आनामा रु एक सयका दरले जरिवाना गराउने भएको छ । कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर भन्ने मूल नाराका साथ नगरपालिका उपप्रमुख मुना...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
बाजुरा, बजारका खानेकुराको गाउँमा बिगबिगी बढेपछि गौमूल गाउँपालिकाले अखाद्य वस्तुको प्रयोग न्यूनीकरण गर्ने निर्णय गरेको छ । गाउँसभाले जनस्वास्थ्यमा असर पार्ने बजारका तयारी खाद्य सामग्री प्रयोगमा रोक लगाउने र गाउँपालिकाका ६ वटै वडामा चाउचाउलाई पूर्ण रुपमा बिक्री बन्द गर्ने निर्णय...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
रुकुम । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । त्यस्तै एक जनालाई एक लाख रुपयाँ...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
जुम्ला । स्वास्थ विज्ञान प्रतिष्ठानका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी निषेधाज्ञ मिति २०७७ असार १०...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडाैँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २०७७ असार१० गते बुधबार मात्रआन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएको जनाइएकाेछन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् । मङ्गलबार पनि...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
काठमाडाैँ । सर्वोच्च अदालतले कोभिड१९ का विषयमा दिएका आदेश कार्यान्वयनका विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हको एकल इजलासले आज महामारीका समयमा अदालतबाट जारी गरेको आदेश के कति कार्यान्वयन भएका...

लोकसंवाद संवाददाता,   असार १०, २०७७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं । भारतको आयुष मन्त्रालयले पतन्जलिका तर्फबाट कोरोना भाइरसको औषधि पत्ता लगाइएको भनेर आएको समाचारबारे ध्यानकर्षण भएको जनाएको छ । मन्त्रालयले स्पष्ट रुपमा वैज्ञानिक अध्ययन गरिएको भनेर गरेको दाबी र विवरणबारेमा मन्त्रालयलाई कुनै जानकारी नभएको बताएको छ । पतन्जलिले मंगलबारमात्रै...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण फैलिएका बेला सत्तारुढ दलभित्रकोएमसीसी लगायतकाविषयमा देखिएका किचलोले सरकार अलमलमामात्र परेको छैन बिस्तारै कुहिरो काग जस्तो बनिरहेकोछ । सरकारले कोभिड१९ का लागि खरिद गरेको स्वास्थ्य सामग्रीको विषयलाई लिएर दलभित्रै सरकारको आलोचना हुनु, सरकारद्वारानिर्माण गरिएकोउच्चस्तरीय...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं।प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट रु ६१ हजार २० बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको हो । एक वर्षअघि...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
पर्वत ।कुश्मा नगरपालिका३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापनाका लागि घर बनाउन थप राहत दिने निर्णय गरेको हो । पहिरोको स्थलगत...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
सिन्धुपाल्चोक । पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
अमेरिका।: राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं । नेपालचीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती सुरु भएको छ ।व्यास गाउँपालिका१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपालचीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको हो। गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
पाल्पा । तानसेन नगरपालिका११मा २०७७ असार ड गतेसम्मोबार गएको पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ । एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएकाे...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गर्नुभएको छ । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत...