जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं।प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट रु ६१ हजार २० बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको हो । एक वर्षअघि...
लोकसंवाद संवाददाता,   असार ९, २०७७
लोकसंवाद संवाददाता,   असार ९, २०७७


लोकसंवाद संवाददाता,   असार ९, २०७७
अमेरिका।: राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं । नेपालचीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती सुरु भएको छ ।व्यास गाउँपालिका१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपालचीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको हो। गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
पाल्पा । तानसेन नगरपालिका११मा २०७७ असार ड गतेसम्मोबार गएको पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ । एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएकाे...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गर्नुभएको छ । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठामाडौँ । सर्वोच्च अदातलले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले २०७६ फागुन २९ गते गरेको फैसलाको २०७७ असार ७ गते आइतबारपूर्णपाठ सार्वजनिक...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका१, २, ३ र ४ गरी चारवटा...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् । नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका लागि...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
गुल्मी । पहिराले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका ३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उहाँको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । दुर्घटनामा...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश विषयक भर्चुअल अन्तरक्रियामा उहाँले पूँजीवादी र...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडौँ । कोभिड१९ का कारण नेपाल प्रज्ञाप्रतिष्ठानले २०७७ असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव२०७७ स्थगन गरेको जानकारी दिएकाेछ । प्रतिष्ठानले २०७७ असार ६ गते शनिबार सूचना जारी गरी कोभिड१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३ औँ...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
चितवन । कालिका नगरपालिका१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडाैँ । आसारकृष्ण औँसी अर्थात २०७७ असार ७ गते आइतबारआज खण्डग्रास (आधा सूर्य ढाक्ने)सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने...

लोकसंवाद संवाददाता,   असार ६, २०७७
काठमाडाैँ । नेपाली कांग्रेस खोटाङले उपत्यकामा रहेका र बन्दाबन्दीका कारण चुलो चाैकोमा समस्या परेका खोटाङे मजदुर, विद्यार्थी र विरामीलाई काठमाडौं, ललितपुर र भक्तपुरका ६ ठाउँबाट एकै दिन करिव ११०० घर परिवारलाई राहत वितरण गरेकोजनाइएकाे छ । विश्वमाहामारीको रूपमा फैलिएको कोभिड-१९...

लोकसंवाद संवाददाता,   असार ६, २०७७
भारत र चीनबीचको सीमा क्षेत्र गलवान घाँटीमा २०७७ असार १ सोमबार राति भएको भिडन्तका क्रममा २० भारतीय सैनिक मारिएको घट्नाले विश्वमा एक खालको तरङ पैदा गरिदिएको छ । दुई देशको सीमामा सैनिकको आक्रमण सैनिककै हताहती भएको यो सन् १९७५ पछिको...