जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडाैएजेन्सी । प्रियंका चोपड़ा तथा उनको पति निक जोनासको सम्बन्ध सुमधुर नरहेको तथा चाँडै ने छुट्टिने भन्ने समाचारले केही अघि मिडिया तताई रहेका बेला वैवाहिक सम्बन्धले एक वर्ष पार गरेको उपलक्ष्यमा उनीहरुले सामाजिक संजाल मार्फत खुशी व्यक्त गर्दै आफ्नो भावना...
लोकसंवाद संवाददाता,   जेठ १२, २०७६


लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं, एजेन्सी । हाल संसारमा प्रचलनमा रहेको ३००४०० किमि प्रतिघण्टाको गति रहेको बुलेट ट्रेनका बारेमा त सबैले सुनेकै हो । तर चीनले ६०० किमि प्रतिघण्टा कुद्नेमैगनेटिक लेविएशन (मैग्लेव) ट्रेनको प्रोटोटाइप तयार गरेको छ । लोकोमोटिव कंपनी सीआरसीसी सिफांग कर्पले यसको...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं । काठमाडौंको सडकमा हुने जामबाट सर्वसाधारण आजित भइरहेका बेला अब विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि जाम भएको समाचार आएको छ । आरोहणको सिजन शुरु भएसँगै सगरमाथामा जाम हुन थालेको हो । नेपाल सरकारले यसपटक सगरमाथा आरोहणको लागि ३८१ जनालाई...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं, एजेन्सी । सामान्य मान्छेको पेटमा के भेटिएला ? केही नपचेका खानेकुरा र अन्य केही तरल पदार्थ । तर भारतको हिमांचल राज्यको मंडीमा ३५ वर्षीय एक युवकको पेटबाट डाक्टरहरुले सर्जरी गरेर ९ वटा चम्चा, २ वटा टुथ ब्रस, र २...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
सिन्धुली । हरिहरपुरगढी गाउँपालिका१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
लेखनाथ ।खेतमा ट्याक्टर लैजान नसकिने, गोरुले जोत्दा लागत बढी पर्ने । धान र पराल ढुवानीमा पनि समस्या । तीन रोपनी ४ आना खेतमा जम्मा ८ मुरी धान फलाउँथे, कास्की, माछापुच्छ्रे गाउँपालिका घाचोकका किसान मोतीलाल पोखरेल । लागतबमोजिम मुनाफा नभएपछि ३...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं । नेपालको राष्ट्रिय झण्डाको खोजीमा गुगल सर्च इन्जिनमा जानेहरूलाई एउटा अन्योल आइपर्छ । कारण चन्द्र र सूर्यका कोण सङ्ख्या नमिलेका झण्डा बेग्रेल्ती फेला पार्न सकिन्छ । कुनै झण्डामा चन्द्रका सातवटा कोण फेला पार्न सकिन्छ भने सूर्यका कोण १६ वटासम्म...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेको छ ।१० वर्ष अघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ । रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको छ । त्यसमध्ये संघीय मन्त्रालयलाई ४८ अर्ब, प्रदेश सरकारलाई ४ अर्ब र स्थानीय तहलाई ९९ अर्ब रुपियाँ माग गरेको छ । अर्थ मन्त्रालयले तयार...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं । ४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् । उदयपुरस्थित कालिसिद्धि गणका गणपति कार्कीलाई सैनिक अदालतले भ्रष्टाचारी ठहर गरेपछि बर्खास्तीसँगै जेल चलान भएका हुन् । उनी...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
रोल्पा। रुपन्देही तिलोत्तमा२ कि सरिता खत्रीले कक्षा ६ मा पढ्ने छोरालाई यसपटक सामुदायिक विद्यालयमा भर्ना गर्न निकै जोडबल गरिन्। तिलोत्तमाकै बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनका छोरा सुजनले बुटवलको कालिका उच्च माविमा भर्नाका लागि आवेदन दिए। प्रवेश परीक्षा पास गरे पनि...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं ।विश्वका धेरै मुलुकको तुलनामा अर्थतन्त्रको आकार सानो भएको नेपालले पहिलोपटक (ट्रिलियन) १० खर्ब रुपैयाँ राजस्व उठाउँदैछ। बजेट तयारीमा व्यस्त रहेका अर्थमन्त्री युवराज खतिवडाको अर्को वर्षको राजस्व लक्ष्य एक ट्रिलियन (१० खर्ब रुपैयाँ ) भन्दा धेरै हुनेछ। नेपालमा पहिलोपटक आर्थिक...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
काठमाडौं ।मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान दिएका छन्। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिनामा कार्यालय प्रमुखको मात्रै संलग्नता...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
भारतीय जनता पार्टीले संसदीय दलको नेता साथै गठबन्धनले एनडीएको नेताका रूपमा पूनस् नरेन्द्र मोदीलाई सर्वसम्मत चुनेको छ । आज २०७६ साल जेठ ११ गते मे २५ का दिन भाजपाको संसदीय दलको नेतामा मोदीको नाम प्रस्ताव भारतीय जनता पार्टीका अध्यक्ष अमीत...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडौं, एजेन्सी । ब्रुनाईका सुल्तान हस्सानाल बोल्कियाले २६ वर्ष पहिले अक्सफोर्ड युनिभर्सिटीले प्रदान गरेको मानार्थ डिग्री फिर्ता गरेका छन् । ब्रुनाईमा समलिंगी विरोधी कानून लागु गर्ने सरकारको निर्णयको बारेमा युनिभर्सिटीले चिन्ता व्यक्त गरेपछि सुल्तानले यस्तो निर्णय गरेका हुन् । उनलाई...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडौं, एजेन्सी । भर्खरै सम्पन्न भारतीय लोकसभा निर्वाचनको मत परिणामले भाजपालाई पुनः सत्ताको बगडोर सम्हाल्ने अवसर प्रदान गरेको छ । तर सन् २०१४को निर्वाचनमा कमसेकम आफ्नो उपस्थितिसम्म देखाएका ८ वटा क्षेत्रीय दलले भने यस पटकको निर्वाचनमा आफ्नो खातासम्म खोल्न सकेनन्...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडौ । नेपाल लोकतान्त्रीक पार्टीद्धरा आयोजित १५ वटा पार्टीको बैठकले शक्तिशाली पार्टी तथा संयुक्त मोर्चा निर्माण आजको आवश्यकता भएकाे निचोडममा पुगेका छन् । नेपाल लोकतान्त्रीक पार्टीका महासचिव तथा प्रवत्ता देवबहादुर दुराले दिएको जानकारी अनुसार नेपाल लोकतान्त्रीक पार्टी संयुक्त मोर्चा निर्माण...