जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय तहमा नै मौलाएको गुटबन्दीले कार्यकर्तामा निराशा छाएको विभिन्न जिल्लाको स्थलगत भ्रमण गरेर फर्केका नेताहरूले बताएका छन् । उनीहरूले कांग्रेस कमजोर हुनुको मुख्य कारण पनि गुटबन्दी नै भएको निष्कर्ष निकालेका छन् । पार्टीको जागरण अभियानका क्रममा...
लोकसंवाद संवाददाता,   जेठ ९, २०७६


लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
जुम्ला ।जुम्लाको गुठीचौर गाउँपालिका४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडाैं । पाँचथरको मिक्लाजुङ गाउँपालिका३ आरुबोटे हत्याकाण्डमा मारिएकाका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन् । दुई परिवारका नौजनाको हत्या एकजनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरूको आरोप छ । एक साताअघि धनराज शेर्माको घरमा नुनमा सिसा मिसाएर...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७६
काठमाडाैं । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । भारतमा सम्पन्न लोकसभा चुनावको मतगणना मे २३ (बिहीबार)मा सुरु हुँदैछ । मतगणनाको सुरुवात बिहान ८ बजेदेखि हुने निर्वाचन आयोगले जनाएको छ । मतगणना चार टेबुलमा पोस्टल ब्यालेटको गणनाबाट सुरु हुनेछ । मतगणनामा २२ लाख ३० हजार ब्यालेट युनिट,...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्ना पार्टीका कार्यकर्तालाई सचेत रहन निर्देशन दिएका छन् । उनले विभिन्न मिडिया एजेन्सीले देखाएको चुनावी सर्वेक्षणबाट निरास नहुन कार्यकर्तालाई अनुरोध पनि गरेका छन् । उनले भनेका छन्, हामीले जुन मेहेनत गरेका छौं ।...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । गत आइतबार सम्पन्न लोकसभा चुनाव २०१९ को मतपरिणाम मे २३ मा सार्वजनिक हुँदैछ । तर, त्यसअघि नै चुनावी मतपरिणामबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । भारतका अधिकांश टेलिभिजन च्यानलले गरेको मतसर्वेक्षण प्रक्षेपणमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
२१ औं शताब्दीमा सोशल मिडियाको प्रभावका बारेमा धेरै कुरा भनिरहनु पर्दैन् । यसको एकदमै ताजा उदाहरण अहिले बेलायती महारानी एलिजावेथ द्वितीयलाई सोशल मीडिया मैनेजरको आवश्यक्ता महशुस भएबाट थप स्पष्ट भएको छ । काठमाडौं, एजेन्सी । यदि तपाईँसँग ग्रेजुएशन छ, वेवसाइट...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा विवादास्पद बनेको विधेयकमाथि छलफल थालेकी छन् । कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई सोमबार शीतल निवासमा बोलाएकी थिइन् । संसद्ले निर्माण गरिरहेको कानुन र प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको विधेयकलाई लिएर अधिकारकर्मीदेखि सञ्चारकर्मीसमेत सडक आन्दोलनमै उत्रिएपछि राष्ट्रपति...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । जवर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
काठमाडौं । उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
सामान्यतया एउटा मण्डपमा एकजना दुलाहा र एकजना दुलहीबीच विवाह हुन्छ । तर भारतको छत्तिसगढमा एक दुलाहा र दुई दुलही भएको अनौठो विवाह सम्पन्न भएको छ । काठमाडौं, एजेन्सी । सामान्यतया लोग्ने स्वास्नीकाबीचमा तेस्रो व्यक्ति प्रवेश गरेको कसैलाई पनि सहज लाग्दैन...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
सन् १९६२ मा क्युवाबाट अमेरिका आएका माइक बेजोसले कल्पना पनि गरेका थिएनन कि ५७ वर्ष पछि उनको छोरो विश्वको सबैभन्दा धनी व्यक्ति बन्नेछ । फिडेल क्यास्ट्रोको शासनकालमा कमसेकम ज्यान भएपनि जोगाओस भनेर परिवारले अमेरिका पठाएका माइक बेजोससंग क्युवा छोड्दा तीनवटा...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ३ देखि ५ सम्म बेलायतको भ्रमण गर्दैछन् । भ्रमणका दौरान उनले प्रधानमन्त्री टेरेजा मे लयायत उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छ । तर उनको भ्रमणलाई मध्यनजर गर्दै विरोधीहरुले नयाँ शैलीमा विरोधको तयारी...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडाैं । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौं।पार्टीका शीर्ष नेताहरूलाई समेत सुइँको नदिई विवादित र महत्त्वपूर्ण काम/निर्णय सरकारले गर्न थालेपछि सत्तारूढ दल नेकपाका नेता र सरकारबीच फाटो बढेको छ । सरकारका कामको स्वामित्व लिन अस्वीकार गर्दै शीर्ष नेताहरूले पार्टीभित्र छलफल नै नगरी कदम चालिएको भन्दै सार्वजनिक रूपमै...