लोकसंवाद संवाददाता, जेठ १०, २०७६
काठमाडौं । सरकारले तीन वर्षअघि सार्वजनिक गरेको बजेटमा सातै प्रदेशमा मेडिकल कलेज संचालन गर्ने निर्णय गर्यो । त्यसबेलाको बजेटमा पहिलो चरणमा बुटवल, बर्दिवास र सुर्खेतमा मेडिकल कलेज संचालन गर्ने निर्णय गरेको थियो । निर्णय गरेको तीन वर्षपछि प्रदेशमा कार्यालय खुलेको...